हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो थारुले गत शनिबार आफूमाथि भएको हातपातको विज्ञप्तीमार्फत् भत्र्सना गर्नुभएको छ । हातपात गर्नेको पहिचान गरी कारवाही गर्न निर्वाचनमण्डलसँग थारुको माग छ ।
समाजको तर्फबाट आइतबार विज्ञप्ती जारी गर्दै अध्यक्ष थारुले विद्यार्थीको नाउँमा गुण्डागर्दी गर्ने, आपराधिक मानसिकता भएका गलत...