दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने
काठमाडौँ, चैत २२ गते । पश्चिम तराईका थारुजातीमा देखिदै आएको सिक्कलसेल एनिमिया रोगको उपचार गर्नेगरी १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख रुपियाँ बराबरको उपचार निशुल्क प्राप्त गर्नेछन् ।
सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख...