बाबुराम नेतृत्वको नयाँ शक्तिको नमूना वडा कैलालीमा घोषणा
हसुलिया (कैलाली) असार २४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले कैलालीको हसुलिया गाविस वडा नं. १ मानमूना वडा समिति घोषणा गरेको सो पार्टीले बताएको छ ।
उक्त वडाको ‘के’ गाउँका ११ सय घरधुरीका नागरिक नयाँ शक्तिमा आवद्ध भएको नयाँ शक्ति नेपाल प्रदेश नं. ७ का कार्यालय सचिव नृपकुमार बोहराले...














