अविश्वासको प्रस्तावमाथिको छलफल सकियो, आजै मतदान हुने
काठमाडौं, साउन ९ गते । व्यवस्थापिका–संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अश्विास प्रस्तावमाथिको छलफल आज सकिएको छ । पाँचबजे प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम छ । उहाँको जवाफ लगत्तै अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश हुनेछ ।
अविश्वास प्रस्तावमाथि गत शुक्रबारदेखि तीन दिनसम्म संसद्मा छलफल चलेको थियो । सभामुख ओनसरी घर्तीले...














