थारु पत्रकार संघलाई सांसदहरुको सहयोग घोषणा, बारामा रेणु
काठमाडौं, कात्तिक २१ गते । थारु पत्रकारको साझा सगठन थारु पत्रकार संघ नेपाललाई माओवादी केन्द्रकी सांसद दिलमाया धामीले संघ बारा शाखालाई एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी छन्।
बाराको कलैयास्थित थारु कल्याणकारिणीसभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताउँदै सो सहयोगको...














