कृषि परियोजनाअन्तर्गत सुपरजोन र ब्लक लागु हुँदैछः मन्त्री चौधरी
राम दहित
धनगढी, कात्तिक ३० । कृषिमन्त्री गौरी शंकर चौधरीले प्रधानमन्त्री अधुनिक कृर्षि परियोजना अन्र्तगतको सुपरजोन, जोन र ब्लक कार्यक्रम देशभरी लागुगर्ने बताएका छन् । सुपरजोन अन्तर्गत १ हजार हेक्टर जमिनमा गह“ु, जोन अन्तर्गत पा“चसय हेक्टर जमिनमा धान र ब्लक अन्तर्गत एक सय हेक्टरमा माछा उत्पादन गर्ने जानकारी मन्त्रीले दिनुभयो ।
सोमबार...














