दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउनुपर्छः अध्यक्ष गच्छदार
सन्तोष दहित
दाङ, मंसिर १ गते । मधेशी जनअधिकार फोरक (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पाँच नम्बर प्रदेशको राजधानी दाङमा बनाउनुपर्ने बताउनुभएको छ । बुधबार दाङको घोराहीमा आयोजना गरिएको पार्टीका अगुवा, कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमकलाई सम्बोधन गर्दै गच्छदारले त्यस्तो बताउनुभयो ।
दाङ जिल्ला साँस्कृतिकको धरोहरमात्र नभएर हरेक दृष्टिले उपयुक्त जिल्ला हो...