सिन्धुपाल्चोक जिल्लामा लायन्स क्लवको औषधि वितरण कार्यक्रम
काठमाडौं, भाद्र २६ गते । लायन्स क्लब अफ बालाजु, लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रि«क्ट ३२५ बि १ अन्तर्गतका बिभिन्न क्लबहरुले गतवर्षको बिनाशकारी भुकम्पबाट अति प्रभावितमध्येको जिल्ला सिन्धुपाल्चोकमा औषधि वितरण गरेको छ ।
सो जिल्लाको ठूलोपाखार ४ स्थित श्री ककलिङ्ग हरिसिद्धी उच्च मा.वि.प्राङ्गणमा बृहत स्वास्थ्य शिविर (निशुल्क स्वास्थ्य जांच र औषधि वितरण) कार्यक्रम...














