पाँच बर्ष भित्रमा नेपालबाट सदाका लागि गरिबी हटाइन्छः प्रधानमन्त्री ओली

पाँच बर्ष भित्रमा नेपालबाट सदाका लागि गरिबी हटाइन्छः प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पँच बर्ष भित्र नेपालबाट सदाकालागि गरिबी हटाइने बताउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने...

लायन्स क्लव अफ रामधुनीले दुई थारुसहित गर्यो तीन पत्रकारलाई सम्मानित

लायन्स क्लव अफ रामधुनीले दुई थारुसहित गर्यो तीन पत्रकारलाई सम्मानित
हमार पहुरा समाचारदाता झुम्का, भदौ २२ गते । रेडियो रामधुनीकर्मि सहित तीन पत्रकार सुनसरीमा सम्मानित भएका छन् । लायन्स क्लव अफ रामधुनीको सन् २०१८-१९ को समितिका पदाधिकारीहरुलाई शुक्रबार पदस्थापन गर्ने कार्यक्रममा नगद राशिसहित सम्मानपत्रले पत्रकारलाई सम्मानित गरिएको हो । लान्यस क्लवका डिस्ट्रिक गर्भनर (एम.जि.एफ) तथा कार्यक्रमका प्रमुख अतिथी अनन्तप्रसाद भेटवालले पत्रकारलाई सम्मानित गर्नुभयो...

थारु पुरुषहरुको ब्रत बस्ने ‘अतवारी पर्व’ आउँदै, मितिमा अन्यौल !

थारु पुरुषहरुको ब्रत बस्ने ‘अतवारी पर्व’ आउँदै, मितिमा अन्यौल !
लक्की चौधरी काठमाडौं, भदौ २१ गते । थारु समुदायका पुरुषले वर्षको एकदिन व्रत वस्ने अतवारी पर्वको रमझम शुरु भएको छ । तर सो पर्वको मिति बारेमा थारु समुदायमा हरेकसालजस्तै फेरि अन्यौल देखिएको छ । कृष्णजन्माष्टमी पर्वको ठीक दोस्रो आइतबार पर्ने अतवारी पर्वलाई धनगढीबाट प्रकाशित हुने थारु भित्ते पात्रोले असोजको ७ गते तेस्रो...

यु.एन. पार्क बागमति विकास समितिलाई हस्तान्तरण, कर्मचारी तनावमा

यु.एन. पार्क बागमति विकास समितिलाई हस्तान्तरण, कर्मचारी तनावमा
लक्की चौधरी काठमाडौं, भदौ १९ गते । संयुक्त राष्ट्र संघको ५० औं वार्षिकोत्सवको अवसरमा २०५२ चैत २६ गते स्थापना भएको यु.एन. पार्कलाई अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गर्ने सरकारी निर्णयले पार्कका कर्मचारी समस्यामा पर्ने भएका छन् । सरकारको सो निर्णयले यु.एन. पार्कको अस्तित्व र पहिचान नामेट हुने र पार्कमा...

विमस्टेक शिखर सम्मेलन फलदायी र सफल भयोः प्रधानमन्त्री ओली

विमस्टेक शिखर सम्मेलन फलदायी र सफल भयोः प्रधानमन्त्री ओली
काठमाण्डौ, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताउनु भएको छ ।  सिंहदरबारमा सोमबार आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री...

महिला सशक्तिकरणमा ‘सरिता’

महिला सशक्तिकरणमा ‘सरिता’
‘सरिता’को अर्थ नदीको बह ‘तरङ्ग’ हुन्छ । नामजस्तै काम पनि उनले त्यसैगरी गर्न सकेकी छिन् । सानो र साधारण परिवारमा जन्मेकी सरिताको संघर्ष जुम्लादेखि काठमाण्डौसम्मको यात्रा साह्रै कठीन थियो । उत्साहले भरिएको सरिताको ईच्छा या समाजमा केही नौलो काम गर्नुपर्छ भन्ने सोच र उत्साह नै उनको सफलताको कडी बन्यो ।...

थारु समुदायमे अस्टीम्की पर्वक् धार्मिक ओ सामाजिक महत्व

थारु समुदायमे अस्टीम्की पर्वक् धार्मिक ओ सामाजिक महत्व
थारु समुदायके जन्नि मनैन्हन (महिला) के बराभारि पर्व हो, अस्टिम्की । अस्टिम्की पर्व सक्कुजनके घर घरम आपुगल बा । किउज अस्टिम्की यिह भदौ १७ गते मनाइ त किउज १८ गते । त, अस्टिम्की का हो ? याकर महत्व का बाटिस, कसिख मनैठ अस्टिम्की कना विषयम थारु पत्रकार संघ बाँके शाखाके...

कृष्णजन्माष्टमीकै दिन आइतबार पूर्वीया थारुले रैव पर्व मनाउँदै

कृष्णजन्माष्टमीकै दिन आइतबार पूर्वीया थारुले रैव पर्व मनाउँदै
सुनिल चौधरी झुम्का, भदौ १६ गते । धार्मिक र स्वस्थयलाभको कामना गर्दै पुर्वका थारुहरु भदौ १७ आईतवार “रैब पर्व” मनाउने तयारी गरेका छन् । आईतवारका दिन रैब पर्व मनाउँदै दहि, च्युरा, दुध, खिर, जुलेबी, मिठाई, फलफुल तथा गुलियो खानेकुराहरु खाएर मनाउने तयारी गरिएको थारु अगुवाले बताएका छन् । थारु भाषामा आईतवारलाई रैब...

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए
भगतराम थारु नेपालगन्ज, भाद्र १६ गते । डेढ दशक गायन क्षेत्रमा काम गरेर गायक खेम भौगरियाले ३५ लाख बराबरको एक तले घर निर्माण गर्न सफल हुनु भएको छ । कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताउनुभयो । अरु कुनै पेशा...

फेक पोर्न भिडियो पोष्ट गरेर हमालले थारु चेलीमाथि गरिन हमला

फेक पोर्न भिडियो पोष्ट गरेर हमालले थारु चेलीमाथि गरिन हमला
काठमाडौं, भाद्र १५ गते । बाँकेकी एक पत्रकार कमला हमालले बाँकेकै अर्का महिला पत्रकार अन्जना चौधरी (नाम परिवर्तन) को भिडियो भन्दै फेक पोर्न भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरित्रहत्या गर्ने प्रयास गरेकी छिन् । पीडित पत्रकार चौधरीले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै प्रहरी समक्ष उजुरी दिएपछि पत्रकार हमाल अहिले...