थारु महिला सभाको अधिवेशन सम्पन्नः अध्यक्षमा पुनः हरिदेवी चौधरी
सुनिल चौधरी
हेटौडा,जेठ २७ गते । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभाको केन्द्रीय अधिवेशन हेटौडामा आइतबार सम्पन्न भएको छ । अध्यक्षमा पुनः हरिदेवी चौधरी सर्वसम्मत चयन हुनुभयो ।
महिलाके आत्मनिर्भर बनाबैके लेल, हरेकके हाथमे सिप, हरेकके रोजगार नारासहित जेठ २६ र २७ गते हेटौडामा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको...














