जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित

जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित
वीरगन्ज , चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति बाराको अध्यक्षमा पत्रकार दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन् । फोनिज बाराको मंगलबार भएको जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । करिब सात वर्षदेखि बारामा रही पत्रकारिता गरिरहेका चोधरी बाराबाट प्रकाशित हुने कृपा...

बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान

बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान
धनगढी, चैत २० गते । कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिकामा ५, देवकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छ जनालाई जिल्ला अदालतको आदेशबमा पुर्पक्षकालागि कारागार चलान गरिएको छ । देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते अन्तर्राष्टिय महिला दिवसकै दिन मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार पुर्पक्षकालागि कारागार...

कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र

कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र
लक्की चौधरी काठमाडौं, चैत १९ गते । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा गई ज्ञापनपत्र बुझाउँदै आक्रोश सुनाएका हुन् । मन्त्री रघुवीर महासेठले स्थानीयको गुनासो सुनेर अव काममा ढिलाईको कुनै बहाना...

महासंघ (फोनिज) को महाधिवेशन शुक्रबारबाट, उपराष्ट्रपतिले उदघाटन गर्ने

महासंघ (फोनिज) को महाधिवेशन शुक्रबारबाट, उपराष्ट्रपतिले उदघाटन गर्ने
काठमाडौं, चैत १९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन आउने शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । कार्यक्रम भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव, काठमाडौंको हलमा हुने फोनिजका अध्यक्ष डण्ड गुरुङले बताए । अध्यक्ष गुरुङकाअनुसार महाधिवेशनमा करिब साढे तीनसय प्रतिनिधि सहभागी हुनेछन् । फोनिजको...

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी
धनगढी, चैत १७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसम्मत चयन भएका छन् । फोनिज कैलालीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि कैलाली जिल्लामा रही पत्रकारिता गरिरहेका चौधरी धनगढीबाट प्रकाशन हुने थारु दैनिक पहुराका सहसम्पादक हुन् ।...

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ देखि, दुईपक्षीय हितमा संवाद हुने

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ देखि, दुईपक्षीय हितमा संवाद हुने
लक्की चौधरी काठमाडौं, चैत १६ गते । प्रधानमन्त्रीमा फागुन ३ गते दोस्रो पटक नियुक्त हुनुभएका केपी शर्मा ओलीको पहिलो भारत भ्रमण चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म हुने भएको छ । परराष्ट्र मन्त्रालय नेपाल र भारतले शुक्रबार एकसाथ विज्ञप्ती सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको बताएका छन् । ‘प्रधानमन्त्रीको...

महिलामाथिको बलात्कार कहिले सम्म ?

महिलामाथिको बलात्कार कहिले सम्म ?
महिला तथा बालिकाहरु स्त्रीलिङ्ग वा महिला भएकै कारणले समाजमा थुप्रै यौनजन्य हिंसा खेप्दै र भोग्दै आएको पाइन्छ । आफ्नो शरीरमाथि आफ्नो अधिकार नभई, आफ्नो शरीरमाथि अरुले बल प्रयोग गरेर जवरजस्ती हिंसाको शिकार भई ज्यान गुमाउनु परेको छ । महिलाजन्य अपराधमध्ये बलात्कारको अपराध बढ्दो छ । इन्सेक रिपोर्टअनुसार सन् २०१६ मा...

२०७५ मा १२ वटा सरकारी विदा काटियो, वर्षभरी ८९ दिन सार्वजनिक विदा हुने

२०७५ मा १२ वटा सरकारी विदा काटियो, वर्षभरी ८९ दिन सार्वजनिक विदा हुने
लक्की चौधरी काठमाडौं, चैत १५ गते । सरकारले आगामी आर्थिक वर्षमा १२ दिन कम सरकारी विदा दिनेगरी सरकारी विदाको कटौती गर्ने निर्णय गरेको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि पत्रकारलाई बैठकबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले २०७५ सालमा...

ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण

ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण
काठमाडौं, चैत १४ गते । सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाबारेमा तयार पारेको प्रतिवेदनलाई लिएर आफ्नो नामसमेत जोडेर भइरहेको वहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका   छन् । सभामुख महराका सञ्चारविज्ञ डिल्ली मल्लद्वारा प्रेसित नोटअनुसार महराले पनि सो प्रतिवेदनमाथि भेटकाक्रममा प्रश्न उठाएका थिए । ईयूका...

रेशम चौधरी भन्छन् ‘न्याय पाउँछु भनेर अदालतसामु उपस्थित भएको हुँ’

रेशम चौधरी भन्छन् ‘न्याय पाउँछु भनेर अदालतसामु उपस्थित भएको हुँ’
२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा भएको राजनीतिक घटनामा परेर सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटना दुःखद भयो । हामीले थारु पहिचान र अधिकारकानिम्ति आन्दोलन गरेका थियौं । कसैको अधिकार र ज्यान लिने उद्देश्य थिएन । थारुको आन्दोलनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि घटना घट्न पुग्यो । सबै दोस...