थारु समुदायको मत नपाएर वामदेव गौतम चुनाव हारेका हुन् त ?
लक्की चौधरी
काठमाडौं, पुस ११ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम वर्दिया १ बाट पराजित हुनुमा पार्टीको आन्तरिक समस्या, अन्तर्घातदेखि गौतमका आफ्नै कमीकमजोरीसमेत देखिएको छ ।
वाम गठबन्धन देशैभर विजयी भएकाबेला पार्टीका वरिष्ठ उपाध्यक्ष गौतमको पराजयलाई एमालेले चासोकासाथ लिएको थियो । सोहीअनुसार उहाँको हारको कारण पत्ता लगाउनेगरी केन्द्रीय सदस्य वैजनाथ...














