थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक

थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम थारु नेपालगन्ज, पुस ६ गते । थारु समुदायको मुख्य पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको माघी रे भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको माघी रे...

साइकल दुर्घटनामा परी दाङका विश्राम चौधरीको निधन

साइकल दुर्घटनामा परी दाङका विश्राम चौधरीको निधन
दाङ, पुस ६ गते । साइकलबाट लडेर दाङमा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानरपालिका १६ का ३५ वर्षीय विश्राम चौधरीको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादैगर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले...

निर्वाचन आयोग प्रदेशतर्फको समानुपातिक सिट बाँडफाँटको तयारीमा

निर्वाचन आयोग प्रदेशतर्फको समानुपातिक सिट बाँडफाँटको तयारीमा
काठमाडौंँ, पुस ६ गते । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले गोरखापत्रसँग कुरा गर्दै सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरिरहेको बताउनुभयो । निर्वाचन आयोगमा रहेको...

हतियारसहित छ जना भारतीय हतियारधारी युवा प्रहरी फण्डामा

हतियारसहित छ जना भारतीय हतियारधारी युवा प्रहरी फण्डामा
दुष्यन्त चौधरी कलैया (बारा) पुस ५ गते । बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ भलोहीखोरबाट तीन थान कटुवा पेस्तोलसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारकाअनुसार विशेष...

सर्वोच्च अदालतले झिकायो रेशमविरुद्ध चलेका मुद्दाका सबै फेहरिस्त

सर्वोच्च अदालतले झिकायो रेशमविरुद्ध चलेका मुद्दाका सबै फेहरिस्त
काठमाडौं, पुस ५ गते । सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीविरुद्ध कैलाली जिल्ला अदालतमा चलेका मुद्दाको सबै फेहरिस्त झिकाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध दायर भएको मुद्दाको मिसिलसहितका सबै विवरण पेस गर्न मंगलबार आदेश दिएको थियो। ०७२ साल भदौ ७ गते उक्त घटना भएको थियो।...

मलेसियाको कोलालमपुरमा पहिलो पल्ट माघी महोत्सवको तयारी

मलेसियाको कोलालमपुरमा पहिलो पल्ट माघी महोत्सवको तयारी
काठमाडौं, पुस ४ गते । काम विशेषले मलेसियाको कोलालमपुरमा बसोबास गर्ने थारु समुदायले यस वर्ष माघी महोत्सव २०७४ गर्ने तयारी गरेका छन् । मलेसियामा यो पहिलो थारु माघी महोत्सव हुनेछ । यसअघि कतार, दुवई लगायतका ठाउँमा थारु माघी महोत्सव आयोजना हुने गरेपनि मलेसियामा पहिलो पटक तयारी गरिएको प्रवासी थारु सेवा समाज...

उपत्यकामा थारु माघी महोत्सव २०७४ को तयारी, समिति गठन

उपत्यकामा थारु माघी महोत्सव २०७४ को तयारी,  समिति गठन
काठमाडौं, पुस ४ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि माघी महोत्सव २०७४ भव्यरुपमा मनाउने गरी तयारी थालेका छन् । थारु कल्याणकारिणीसभा उपत्यका समितिको मूल संयोजनमा महोत्सवको तयारी थालिएको उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीले बताउनुभयो । हालै बसेको सभाको बैठकले महोत्सव तयारीकालागि विभिन्न उपसमिति समेत गठन गरेको छ...

जेनिसा चौधरी र चन्दन चौधरी बने मिस एण्ड मिष्टर थारु २०७४

जेनिसा चौधरी र चन्दन चौधरी बने मिस एण्ड मिष्टर थारु २०७४
काठमाडौं, पुस ४ गते । पहिलो पटक भएको मिस एण्ड मिष्टर थारु प्रतियोगिताबाट चित्तवनकी जेनिसा चौधरी र सिराहाका चन्दन चौधरी मिस एण्ड  मिष्टर थारु २०७४ छानिएका छन् । सोमबार अवेर रातीसम्म राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताबाट दुवैजना उपाधी हात पार्न सफल भएका हुन् । प्रतियोगितामा मिस थारुकालागि २७ जना युवती र मिष्टर...

मिष्टर एण्ड मिस थारुको सेलेक्सन प्रक्रिया जारी, कसले मार्ला बाजी ?

मिष्टर एण्ड मिस थारुको सेलेक्सन प्रक्रिया जारी, कसले मार्ला बाजी ?
काठमाडौं, पुस ३ गते । पहिलो पटक हुन लागेको मिस एण्ड मिष्टर थारु सेलेक्सन प्रक्रिया काठमाडौंको नाचघरमा शुरुभएको छ । प्रतियोगिताबाट एकजना मिस थारु र एकजना मिष्टर थारुको ताज पहिरिने छन् । मिस थारुका लागि २७ जना विभिन्न जिल्लाका युवतीले प्रतियोगितामा भाग लिएका छन् भने युवातर्फ २१ जनाको सहभागिता छ ।...

जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न

जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न
बढैयाताल, (बर्दिया), पुस २ गते । जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब बर्दियाको बढैयातालमा सम्पन्न भएको छ । बढैयागाउँको बरघर र त्यहाँका स्थानियहरुको उपस्थितिमा सामाजिक, भाषिक तथा साहित्यिक गतिबिधिसहित सो स्थानमा बार्षिकोत्सब सम्पन्न गरिएको हो । बखेरी थारु भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा बिबिध गतिबिधि र अभियान चलाउने सबभन्दा ठूलो संस्था हो...