कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’

कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’
लक्की चौधरी कैलालीको क्षेत्र नं. ५ मा वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । जित हार हुँदा एक हजारदेखि पन्ध्रसयको अन्तर हुने मतदाताहरुको अनुमान छ । कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवाको चर्चा बढी सुनिए पनि चर्चा भएकोजस्तो मत उनको पक्षमा नखसेको कांग्रेसकै कार्यकर्ताले तर्क गरेका छन्...

७५ वर्षिय समाजसेवी छेदीलाल चौधरीको निधन, विहिबार नै अन्त्येष्टि

७५ वर्षिय समाजसेवी छेदीलाल चौधरीको निधन, विहिबार नै अन्त्येष्टि
काठमाडौं, मंसिर २१ गते । समाजसेवी छेदीलाल चौधरीको ७५ वर्षको उमेरमा विहिबार विहान पौने १ बजे निधन भएको छ । उहाँको विहिबार विहान नै पशुपति आर्याघाटमा अन्तिम दाहसंस्कार भएको छ । लामो समयदेखि फोक्सो र किडनीका विरामी समाजसेवी चौधरीको १९९९ मा जन्म भई २०७४ मंसिर २१ गते निधन भएको उहाँको सुपुत्र...

कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन

कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन
लक्की चौधरी धनगढी, मंसिर २० गते । विहिबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आम मतदाताहरुमा आव्हान गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बुधबार विहान सुरक्षा निकायका...

थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’

थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’
लालु चौधरी तुलसीपुर, मंसिर २० गते । थारु समुदायको अधिकार प्राप्तीकालागि थारु युवाहरु नै संगठित भएर लाग्नुपर्ने थारु युवाहरुले एक कार्यक्रममा बताएका छन् । तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् ।  थारु अगुवा घनश्याम थारुको...

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै
विष्णु कुशुम घोराही, मंसिर २० गते । संस्कृतिको धनी मानिने थारु समुदायमा अब केहि गर्ने आशा पलाएको छ । थारु समुदायमा पछिल्लो समय म्युजिक भिडियो बनाउनेक्रम बढिरहेको अवस्थामा युवा पुस्तालाई मध्यनजर गर्दै आधुनिक गीत तथा नृत्यप्रति यस समुदायको निकै लगाव बढेको पाइएको छ । दाङमा पनि थारु कलाकार संघ स्थापना भएलगत्तै दङ्गाली...

थरुहट आन्दोलनले कैलालीमा थारु सेन्टिमेन्ट कायम राख्ला ?

थरुहट आन्दोलनले कैलालीमा थारु सेन्टिमेन्ट कायम राख्ला ?
लक्की चौधरी काठमाडौं, मंसिर १८ गते । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी कैलालीमा पर्छ । कैलालीमा थारुको जनसंख्या सबैभन्दा वढी छ । थरुहट आन्दोलनको उदगमस्थल पनि कैलाली नै हो । २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा थरुहट आन्दोलनले निर्वाचन परिणाममा थारु सेन्टिमेन्ट कायम राख्ला कि राख्दैन ? थारु अगुवाहरुले...

संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो

संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो
धनगढी, मंसिर १७ गते । संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न युवाबीच पारस्परिक सहयोग र प्रतिवद्धताको खाँचो रहेको युवाहरुले बताएका छन् । सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्वारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताका लागि युवाहरुको भुमिका विषय एक दिने कार्यशाला कार्यक्रममा युवाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रम कैलारी...

कैलाली–३ वाम गठबन्धनको लालकिल्ला होः पूर्व कृषिमन्त्री चौधरी

कैलाली–३ वाम गठबन्धनको लालकिल्ला होः पूर्व कृषिमन्त्री चौधरी
लखन चौधरी धनगढी, मंसिर १७ गते । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका ३६ वर्षिय गौरीशंकर चौधरीले सो क्षेत्र वाम गठबन्धनको लालकिल्ला बन्ने दावी गर्नुभएको छ । पूर्व कृषि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका चौधरी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा...

राजनीतिक दलको घोषणापत्रे राजनीति !

राजनीतिक दलको घोषणापत्रे राजनीति !
राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि तयार गर्ने घोषणापत्र मुलुकको भावी विकासको प्रारम्भविन्दूको रुपमा हेरिन्छ । तर हाम्रा दलले तयार गर्ने घोषणापत्र फितलो र सपनाले भरिभराउ हुनेगर्छ । चुनावताका तयार गर्ने यस्ता घोषणापत्रमा गरिएका प्रतिवद्धता व्यवहारिक भन्दा महत्वाकांक्षी बढी हुने गर्छन् । कारण, मतदातालाई प्रलोभनमा पार्ने र तिनका मत बटुल्ने मुख्य...

अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु

अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु
दिनेश ठकुल्ला धनगढी, मंसिर १५ गते । बाम गठबन्धनको तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार नारदमुनी रानाले चुनावको मुखमा अस्पतालको शैया बढाउदैमा र घर किन्दैमा चुनाव नजितिने बताउनुभएको छ । धनगढी जेसिसले आज धनगढीमा आयोजना गरेका उम्मेद्वारसग जनता कार्यक्रममा बोल्दै रानाले प्रतिस्पर्धी काग्रेसकी उम्मेद्वार डा। आरजु राणा...