काठमाडौं क्षेत्र २ लाई विकासले नमुना बनाउँछुः माधवकुमार नेपाल
काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई मतदाताको आपार माया रहेकाले भारी मतले विजय हुने बताउनुभएको छ । आफू जितेमा यस क्षेत्रलाई विकासले नमुना बनाउने प्रतिवद्धता उहाँको छ ।
मंसिर २१ गतेको निर्वाचन केन्द्रीत भएर मतदाताको घर आँगनमा पुगिरहनुभएको छ । एमालेको...














