थारु केन्द्रीत हमार पहुरा डट कम न्यूज पोर्टल तेस्रो वर्षमा प्रवेश

थारु केन्द्रीत हमार पहुरा डट कम न्यूज पोर्टल तेस्रो वर्षमा प्रवेश
काठमाडौं, मंसिर १ गते । थारु तथा आदिबासी जनजाति समाचारलाई केन्द्रीत गरी शुरु गरिएको नेपाली र थारु भाषाको पहिलो अनलाईन हमार पहुरा डट कम शुक्रबार बाट तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७२ मंसिर १ गतेदेखि न्यूज पोर्टलकोरुपमा शुरुभएको अनलाईन पत्रिका हमार पहुरा डट कमले पाठकको माया र सहयोगबाट यो अवस्थामा...

थरुहट आन्दोलनका युवा नेता तेजमान चौधरी एमालेमा प्रवेश

थरुहट आन्दोलनका युवा नेता तेजमान चौधरी एमालेमा प्रवेश
सन्तोष दहित घोराही, कात्तिक ३० गते । थारु आन्दोलनका युवा नेता तेजमान चौधरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावीसभामा चौधरीलाई एमालेका स्थायी कमिटिका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराउनुभयो । चौधरी थरुहट...

दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी

दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी
नविन चौधरी दाङ, कात्तिक २९ गते । दाङका थारु कलाकर्मीहरुले आगामी मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङगौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएकाछन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सबै कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती...

थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन

थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन
थारु पत्रकार संघ, नेपालको तेस्रो अधिवेशन कात्तिक १८ गते सुनसरीको झुम्कामा सम्पन्न भयो । यसअघि पहिलो र दोस्रो अधिवेशन काठमाडौंमा भएपनि पहिलो पटक उपत्यका बाहिर संघको अधिवेशन आयोजना भयो । संघ सुनसरी र मोरङको सक्रियता र क्रियाशीलताका कारण सो अधिवेशन उपत्यका बाहिर हुन सम्भव भयो । केन्द्रलाई खासै आर्थिक व्ययभार...

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु
धनगढी, कात्तिक २८ गते । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाथारुले काँग्रेस नेतृ आरजु राणा देउवासँग आम जनताको पहुंंच नपुग्ने बताउनुभएको छ । मानौ उहाँ निर्वाचित भएमा उहाँलाई भेटेर आफ्ना गुनासा सुनाउन आम मतदाताले कति पापड बेल्नुपर्ला ? रानाले भन्नुभयो, “स्थानीयरुपमा...

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु
सन्तकुमार चौधरी चितवन, कात्तिक २८ गते । चितवनमा पाँचौ थारु खिचरा महोत्सवको तयारी भइरहेको छ । प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदैआएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी भएको आयोजकले बताएको छ । महोत्सव आयोजना गर्नकालागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन...

जनजाति प्रतिष्ठानको परिचयपत्रलाई लोक सेवाले अझै मान्यता दिएन

जनजाति प्रतिष्ठानको परिचयपत्रलाई लोक सेवाले अझै मान्यता दिएन
लक्की चौधरी काठमाडौं, कात्तिक २८ गते । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वितरण गर्दैआएको जातीय परिचयपत्रलाई लोकसेवा आयोगले मान्यता नदिएपछि प्रतिष्ठान रुष्ट भएको छ । अन्य सरकारी निकाय सबै ठाउँमा त्यसले मान्यता पाएपनि आयोगले भने अहिलेसम्म मान्यता दिएको छैन । प्रतिष्ठान ऐन २०५८ अनुसार स्थानीय विकास मन्त्रालय मातहतमा रहेको प्रतिष्ठानले आदिबासी जनजातिको...

थारु महिला सभा सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

थारु महिला सभा सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
कुलदिप चौधरी सुनसरी, कात्तिक २७ गते । सुनसरीको इटहरीमा थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान मुल नाराकासाथ आयोजना गरिएको सो कार्यक्रममा धेरैले रक्तदान गर्नुभयो । सभाकी अध्यक्ष शुशिला चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुर्व सभासद तथा समाजसेबि नवोदिता चौधरी रहनुभएको थियो ।...

मसुरियास्थित युवा सूचना केन्द्रलाई विद्युतीय उपकरण सहयोग

मसुरियास्थित युवा सूचना केन्द्रलाई विद्युतीय उपकरण सहयोग
अविनाश चौधरी धनगढी, कात्तिक २७ गते । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित मसुरियामा स्थापना भएको युवा सूचना केन्द्रलाई मुक्त कमैया महिला विकास मञ्चले विद्युतीय उपकरण सहयोग गरेको छ । एक कार्यक्रमबीच केन्द्रलाई एक एक थान प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराएको हो । मञ्चका सदस्य लक्ष्मी चौधरी र यूएनडीपीका सतिश पाण्डेयले मसुरियास्तरीय युवा सञ्जालका संयोजक...

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै
सन्तकुमार चौधरी चितवन, कात्तिक २६ गते । गायक अमितसिंह चौधरीले नेपाली चलचित्र “पसले” मा स्वर दिएका छन् । पसले चलचित्र छायांकनको तयारीमा छ । यो चलचित्रमा उनले दुईवटा गीतमा स्वर दिएका छन् । आईलभ यू...भन आई लभ यु बोलको गीत सँगै अर्का एउटा थारु भाषाकै गीतमा उनले स्वर दिएका हुन । चलचित्रमा...