थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन

थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन
थारु पत्रकार संघ, नेपालको तेस्रो अधिवेशन कात्तिक १८ गते सुनसरीको झुम्कामा सम्पन्न भयो । यसअघि पहिलो र दोस्रो अधिवेशन काठमाडौंमा भएपनि पहिलो पटक उपत्यका बाहिर संघको अधिवेशन आयोजना भयो । संघ सुनसरी र मोरङको सक्रियता र क्रियाशीलताका कारण सो अधिवेशन उपत्यका बाहिर हुन सम्भव भयो । केन्द्रलाई खासै आर्थिक व्ययभार...

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु
धनगढी, कात्तिक २८ गते । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाथारुले काँग्रेस नेतृ आरजु राणा देउवासँग आम जनताको पहुंंच नपुग्ने बताउनुभएको छ । मानौ उहाँ निर्वाचित भएमा उहाँलाई भेटेर आफ्ना गुनासा सुनाउन आम मतदाताले कति पापड बेल्नुपर्ला ? रानाले भन्नुभयो, “स्थानीयरुपमा...

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु
सन्तकुमार चौधरी चितवन, कात्तिक २८ गते । चितवनमा पाँचौ थारु खिचरा महोत्सवको तयारी भइरहेको छ । प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदैआएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी भएको आयोजकले बताएको छ । महोत्सव आयोजना गर्नकालागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन...

जनजाति प्रतिष्ठानको परिचयपत्रलाई लोक सेवाले अझै मान्यता दिएन

जनजाति प्रतिष्ठानको परिचयपत्रलाई लोक सेवाले अझै मान्यता दिएन
लक्की चौधरी काठमाडौं, कात्तिक २८ गते । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वितरण गर्दैआएको जातीय परिचयपत्रलाई लोकसेवा आयोगले मान्यता नदिएपछि प्रतिष्ठान रुष्ट भएको छ । अन्य सरकारी निकाय सबै ठाउँमा त्यसले मान्यता पाएपनि आयोगले भने अहिलेसम्म मान्यता दिएको छैन । प्रतिष्ठान ऐन २०५८ अनुसार स्थानीय विकास मन्त्रालय मातहतमा रहेको प्रतिष्ठानले आदिबासी जनजातिको...

थारु महिला सभा सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

थारु महिला सभा सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
कुलदिप चौधरी सुनसरी, कात्तिक २७ गते । सुनसरीको इटहरीमा थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान मुल नाराकासाथ आयोजना गरिएको सो कार्यक्रममा धेरैले रक्तदान गर्नुभयो । सभाकी अध्यक्ष शुशिला चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुर्व सभासद तथा समाजसेबि नवोदिता चौधरी रहनुभएको थियो ।...

मसुरियास्थित युवा सूचना केन्द्रलाई विद्युतीय उपकरण सहयोग

मसुरियास्थित युवा सूचना केन्द्रलाई विद्युतीय उपकरण सहयोग
अविनाश चौधरी धनगढी, कात्तिक २७ गते । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित मसुरियामा स्थापना भएको युवा सूचना केन्द्रलाई मुक्त कमैया महिला विकास मञ्चले विद्युतीय उपकरण सहयोग गरेको छ । एक कार्यक्रमबीच केन्द्रलाई एक एक थान प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराएको हो । मञ्चका सदस्य लक्ष्मी चौधरी र यूएनडीपीका सतिश पाण्डेयले मसुरियास्तरीय युवा सञ्जालका संयोजक...

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै
सन्तकुमार चौधरी चितवन, कात्तिक २६ गते । गायक अमितसिंह चौधरीले नेपाली चलचित्र “पसले” मा स्वर दिएका छन् । पसले चलचित्र छायांकनको तयारीमा छ । यो चलचित्रमा उनले दुईवटा गीतमा स्वर दिएका छन् । आईलभ यू...भन आई लभ यु बोलको गीत सँगै अर्का एउटा थारु भाषाकै गीतमा उनले स्वर दिएका हुन । चलचित्रमा...

कैलालीमा थारु समुदायबाट ४१ जना उम्मेदवार चुनावी मैदानमा

कैलालीमा थारु समुदायबाट ४१ जना उम्मेदवार चुनावी मैदानमा
अविनाश चौधरी धनगढी, कात्तिक २६ गते । नयाँ संविधान कार्यान्वयन स्वरुप हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कैलालीबाट ४१ जना थारु चुनावी मैदानमा उत्रेका छन् । संविधानप्रति अस्वीकार्यताको आवाज उठाउँदै आएका थारुहरु त्यहि संविधान कार्यान्वयन गराउनका लागि चुनावमा होमिएका छन् । आन्दोलनका ‘कमाण्डर’ कहलिएकाहरु समेत उम्मेदवार भएर प्रचार प्रसारमा जुटेका छन्...

कैलाली क्षेत्र ५ मा कडा टक्कर, नारद रानाथारुको पक्षमा माहौल

कैलाली क्षेत्र ५ मा कडा टक्कर, नारद रानाथारुको पक्षमा माहौल
लक्की चौधरी धनगढी, कात्तिक २६ गते । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीको क्षेत्र नं. ५ को चुनावी सरगर्मीले केन्द्रसम्मको ध्यान तानेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा सो क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिनुभएपछि सबैको नजर त्यहाँ गएको  हो । वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार नारदमुनी...

मोदी थारुको आमाले भन्नुभयो, ‘छोरालाई मन्त्री भएको देख्ने इच्छा छ’

मोदी थारुको आमाले भन्नुभयो, ‘छोरालाई मन्त्री भएको देख्ने इच्छा छ’
विराटनगर, कात्तिक २५ गते । बालोदेवी मोदी थारू ६७ वर्षकी हुनुभयो । मोरङको ग्रामीण थारू महिलाभन्दा खासै फरक छैन उहाँको जीवनशैली । घरधन्दासँगै आयआर्जनको काम पनि गर्नुहुन्छ । भन्नेहरू उहाँलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भन्छन् । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ ।...