पुनर्गठित लोकतान्त्रिक फोरम मसाल चुनाव चिन्ह लिएर चुनाव लड्दै
काठमाडौं, कात्तिक १६ गते । भानुराम थारु नेतृत्वको पुनर्गठित नेपाल लोकतान्त्रिक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच चुनावी तालमेलका लागि सम्झौता भएको छ । पुनर्गठित लोकतान्त्रिक फोरमका नेताहरुले मसाल चुनाव चिन्हबाट निर्वाचनमा होमिएका छन् ।
यसअघि कात्तिक ८ गते दुवै पार्टीबीच चुनावी तालमेल र चुनाव चिन्हबारे सहमति बनेको थियो...














