थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोगमा ल्याउन माग
मानबहादुर चौधरी
बर्दिया, कातिक १९ गते । बर्दियाका सबै स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोग गर्न माग थारु अगुवाहरुले गर्नुभएको छ ।
बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र कर्मशील नेपाल, थारु भाषा तथा साहित्य उत्थान मञ्च, थारु पत्रकार संघ, जंग्रार साहित्यक बखेरीको आयोजनामा कातिक १८ गते बारबर्दिया नपामा भएको...














