तीन छोरी गुमाएका कमीलाल थारुले पाए छ लाख रुपियाँ
काठमाडौं, भाद्र १ गते । तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमै पुगेर छ लाख रुपियाँ प्रदान गरेका छन् ।
गत शुक्रबार राति देशभरि ठूलो पानी पर्यो। खोलानाला बढे, केहीले बाटो बदले। केहीले बस्ती नै बगाए। त्यही रात बाँकेको राप्तीसोनारी–४, लालपुरमा पनि ठूलै पानी पर्यो।
ठूलो पानी परेपछि बुढा सासूससूरालाई...














