तीनवटा प्रदेशको असार १४ मै निर्वाचन, प्रदेश नं. २ को असोज २ गते
लक्की चौधरी
काठमाडौं, असार १ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि सारिएको छ । यसअघि असार २ गतेका लागि तोकिएको मनोनयन दर्ता असार ४ गते हुने भएको छ ।
सिंहदरवारमा विहिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफल पछि बसेको मन्त्रिपरिषदको बैठकले सो समय अनुमोदन...













