खिचरा महोत्सवबाट संकलित सहयोग अनाथ बालबालिकालाई
कारी महतो थारु
खैरहनी (चित्तवन), पुस २३ गते । खिचरा महोत्सवबाट उठ्ने हरेक टिकटबाट एक रुपियाँ छुट्याएर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्ने आयोजकले बताएको छ । त्यस्तै, उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पु¥याउने दुईजना पत्रकारलाई हरेकवर्ष पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले घोषणा गरेको छ ।
खैरहनी...














