नवलपरासी जोगाउन कल्याणकारिणीसभाले गर्यो आन्दोलन घोषणा
काठमाडौं, मंसिर २१ गते । नवलपरासी पूरै जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारीसभा नवलपरासीले आन्दोलन तथा दवावको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै सभाले कार्यक्रम सार्वजनिक गरेको हो ।
नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएकोमा आपत्ति जनाउँदै सभाले बन्दसम्मको दवावको कार्यक्रम...













