न्यायिक पुनस्र्थापनाको माग राख्दै मुक्तकमैया आन्दोलनमा
राम दहित
धनगढी, कात्तिक २७ गते । मुक्त घोषणा भएको लामो समय भैसक्दासमेत पुनस्र्थापना हुन नसकेपछि न्यायिक र व्यवस्थित पुनस्र्थापनाको माग राख्दै मुक्तकमैयाहरु पुनः आन्दोलनमा उत्रेका छन् ।
मुक्त घोषणा भएको डेढ दशक बितिसक्दा पनि पुनस्र्थापनाको सत्ता राज्यद्वारा विस्थापन गर्ने रणनीति चालेको भन्दै फेरि पनि आन्दोलनमा उत्रेको मुक्त कमैयाहरुको भनाई छ ।
मुक्तकमैया...














