भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत, १९ सम्म नेपालमा

भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत, १९ सम्म नेपालमा
काठमाडौँ, कात्तिक १७ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भव्य स्वगत भएको    छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र...

तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान

तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान
कारी महतो खैरहनी, (चितवन) कात्तिक १७ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक विजेता खेलाडीहरुलाई तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित गरिएको छ । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खेलाडिलाई सम्मानित गरिएको हो । खैरहनी नगरपालिका १ का दुईजना खेलाडीहरु र...

छठसम्म संविधान संशोधन नभए मधेसमा फेरि आन्दोलनः महतो

छठसम्म संविधान संशोधन नभए मधेसमा फेरि आन्दोलनः महतो
सप्तरी (राजविराज), कात्तिक १२ गते । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ । सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिनुभयो । संविधान...

असन्तुष्ट पक्षको माग सम्बोधनविना निर्वाचन सम्भव छैनः नेता पौडेल

असन्तुष्ट पक्षको माग सम्बोधनविना निर्वाचन सम्भव छैनः नेता पौडेल
लक्की चौधरी धनगढी, कात्तिक १० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी, जनजाति, थारु लगायतका समुदायलाई सहमतिमा नल्याएसम्म निर्वाचन गर्न सम्भव नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीद्वारा बुधबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस्तो बताउँदै नयाँ संविधान संशोधन मार्फत् ती समुदायको माग सम्बोधनमा सबै दललाई लचिलो...

टीकापुर घटनामा निर्दोसले दुःख पाउनु दुःखद्ः अध्यक्ष गच्छदार

टीकापुर घटनामा निर्दोसले दुःख पाउनु दुःखद्ः अध्यक्ष गच्छदार
धनगढी, कात्तिक ९ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाबारे निश्पक्ष छाविन गर्नुपर्ने बताउनुभएको छ । घटना दुःखद् भएपनि त्यसबारे छानविन गर्न आवश्यक रहेको तर्क उहाँको छ । धनगढीमा मंगलबार पत्रकारसँग संक्षिप्त कुरागर्दै पूर्व उपप्रधानसहित गहमन्त्री भइसक्नुभएका अध्यक्ष गच्छदारले निर्दोस मान्छेलाई घटनामा मुछेर दुःख दिन नहुने...

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ
लक्की चौधरी धनगढी, कात्तिक ९ गते । भर्खर निर्माण भएको पश्चिमा थारुभाषाको चलचित्र भौंराको च्यारेटी शो प्रदर्शनले करिब दुईलाख रुपिया संकलन गरेको छ । दशैंअघि निर्माण सम्पन्न भएको सो चलचित्रले काठमाडौं, दाङ, कैलालीमा गरी सो रकम संकलन गरेको निर्माताले बताएका    छन् । असोज १४ गते काठमाडौंको विश्वज्योति हलमा भौंराको पहिलो शो...

छठसम्म पर्खिन्छौं, संविधान संशोधन नभए अर्को जनआन्दोलन: यादव

छठसम्म पर्खिन्छौं, संविधान संशोधन नभए अर्को जनआन्दोलन: यादव
जनकपुर कात्तिक ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिअनुसार छठसम्म संविधान संशोधन विधेयक नआए जनआन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रेस फोरम धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीनबुँदे सहमति अनुसार सरकारले आफूहरुको मुद्दा सम्बोधन हुनेगरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका...

मिस इन्टरनेशनल प्रतियोगितामा वर्षा थारु नेपालबाट भिड्दै

मिस इन्टरनेशनल प्रतियोगितामा वर्षा थारु नेपालबाट भिड्दै
धनगढी, कात्तिक ६ गते । मिस इन्टरनेशनलको ५६ औं संस्करणमा नेपालबाट वर्षा लेखी थारु प्रतिस्पर्धा गर्ने हुनुभएको छ । कात्तिक ११ गते जापानको टोकियोस्थित डोमसिटी हलमा हुने सो प्रतियोगितामा नेपालबाट पहिलो चोटी थारु समुदायकी चेली सो पदको प्रतिस्पर्धा गर्न लागेकी हुन् । केही समयअघि काठमाडौंमा भएको प्रतियोगितामा मिस इन्टरनेशनल २०१६ मा...

भारतीय केलाको आयातले कैलालीका कृषकको उठिबास हुने चिन्ता

भारतीय केलाको आयातले कैलालीका कृषकको उठिबास हुने चिन्ता
लक्की चौधरी धनगढी, कात्तिक ६ गते । भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कैलालीका केराखेती कृषकहरु ठूलो मर्कामा परेका छन् । भारतबाट कम गुणस्तरका सस्तो मूल्यमा केलाहरु नेपाल भित्रेपछि स्वदेशी केलाले बजार पाउन नसकेको कृषकहरुको गुनासो छ । भारतसित करिब एकसय १ किलोमिटर खुला सिमाना जोडिएको कैलाली जिल्लामा भारतबाट आयातहुने केलाहरुले बजार लिएका...

‘कैलालीमा थारु–पहाडी समुदायबीचको सम्बन्ध सुमधुर बन्दैगएको छ’

‘कैलालीमा थारु–पहाडी समुदायबीचको सम्बन्ध सुमधुर बन्दैगएको छ’
गोविन्दप्रसाद रिजाल प्रमुख जिल्ला अधिकारी, कैलाली तपाई कैलाली आएको चार महिना पुगेको छ, समग्र सुरक्षा अवस्था कस्तो छ ? जिल्लाको शान्ति सुरक्षाकालागि अपनाउनुपर्ने रणनीति अपनाइरहेका छौं । जिल्ला सुरक्षा समितिको बैठक बसेर समिक्षा र सुधारको प्रयास गर्दैआएका छौं । देखिएका चुनौतिको निराकणका बारेमा निरन्तर छलफलमा छौं । समग्रमा कैलालीको सुरक्षाअवस्था अहिले सामान्य छ...