कैलालीको सुरक्षाव्यवस्था सामान्य: प्रमुख जिल्ला अधिकारी रिजाल

कैलालीको सुरक्षाव्यवस्था सामान्य: प्रमुख जिल्ला अधिकारी रिजाल
लक्की चौधरी धनगढी, कात्तिक ५ गते । कैलालीको टीकापुरमा गतसालको भाद्र ७ र ८ गते भएको दुःखद् घटनापछि तनावपूर्ण रहेको कैलालीको जनजीवन सामान्य बन्दैगएको छ । घटना भएको चौध महिना भइसक्दा पनि नागरिकको मनमा सामान्य त्रास कायमै भएपनि स्थिति सहज बन्दैगएको यहाँका नागरिकहरुको बुझाई छ । टीकापुर घटनामा एकजना एसएसपीसहित आठजना सुरक्षाकर्मी...

संरक्षणको पर्खाइमा जखौर ताल

संरक्षणको पर्खाइमा जखौर ताल
धनगढी उपमहानगरपालिका ७, स्थित जखौर तालले यस क्षेत्रकोमात्र नभई सिंगो जिल्लाकै प्रतिष्ठा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको यस तालको उचित संरक्षण भने हुन सकेको छैन । धार्मिकस्थलको समेत पहिचान बनाएको यस तालको संरक्षणमा स्थानीय तथा राज्यले ध्यान दिनसके थप पर्यटकहरुको रोजाइको स्थल जखौर ताल हुनसक्छ । धनगढी...

कैलालीको आधादर्जन नगरपालिका प्रमुख विहिन, सेवाग्राही सास्तीमा

कैलालीको आधादर्जन नगरपालिका प्रमुख विहिन, सेवाग्राही सास्तीमा
लक्की चौधरी धनगढी, कात्तिक ४ गते । धनगढी –४, बोराडाँडी निवासी शिवबहादुर बम धनगढी उपमहानरपालिका कार्यालयको एक कोठामा मुर्मुरिदै   थिए । एक कर्मचारीलाई गुनासो गर्दै भेटिएका बमले दश दिनदेखि कार्यालयमा भौतारिदासमेत कार्यकारी अधिकृतलाई फेला नपार्दा झोक्किएको सुनाए । लामो समयदेखि कार्यकारी प्रमुख कार्यालयमा उपस्थित नभएपछि कैलालीका सेवाग्राही मर्कामा परेका छन्...

कैलालीको धनगढीबाट शुरुभयो सिकलसेल रोगको परीक्षणको काम

कैलालीको धनगढीबाट शुरुभयो सिकलसेल रोगको परीक्षणको काम
धनगढी, कात्तिक ३ गते । थारु समुदायमामात्र देखिएको वंशानुगत रोग सिकलसेलको परीक्षण कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालले बुधबारबाट शुरुगरेको छ । पहिलो दिनमा करिब ३५ जना थारुले रोग परीक्षण गराएको अस्पतालले बताएको छ । थारु समुदायमा देखिएको वंशानुगत रोग परिक्षण गर्न चाहिने ५० लाखको उपकरणका लागि पश्चिम नेपालका थारु समुदायले धेरैसमय...

संसदको महाअभियोग समितिमा अमनलाल मोदी थारु सदस्य चयन

संसदको महाअभियोग समितिमा अमनलाल मोदी थारु सदस्य चयन
काठमाडौँ, कात्तिक ३ गते । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । त्यसमा माओवादी केन्द्रबाट अमनलाल मोदी थारु सदस्य चयन भएका छन् । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकामा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा ३...

थारु कल्याणकारिणीसभाको केन्द्रीय प्रशिक्षण भेला सप्तरीमा हुने

थारु कल्याणकारिणीसभाको केन्द्रीय प्रशिक्षण भेला सप्तरीमा हुने
धनगढी, कात्तिक २ गते । थारु कल्याणकारिणीसभाले सप्तरीको जण्डौलमा तीनदिने केन्द्रीय थारु प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । प्रशिक्षण भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने आयोजक संस्थाले जानकारी गराएको छ । सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीकाअनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८ गते विहान ८ बजेदेखि प्रशिक्षण भेला शुरु हुनेछ...

थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो

थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो
धनगढी, कात्तिक २ गते । आफन्त भेटघाट गर्ने कैलाली कारागारको मुलगेटमा राजबन्दी लक्ष्मण थारु छाता तानेर आफ्ना दुई छोराहरुसँग कुरा गरिरहेका थिए । असोज ४ गते केन्द्रीय कारागारबाट धनगढी सारिएका थारुले जेलभित्रको र घरको समस्या व्यवस्थापनमा परामर्स गर्दैथिए । गतसाल भाद्र ७ को टीकापुरको दुःखद् घटनापछि आशंकामा पक्राउ परी कैलाली कारागारमा...

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान
धनगढी, असोज २३ गते । पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुनेगरेको थारु अगुवाहरुको बुझाई छ । दशैंको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु...

निर्वाचन अयाोगलाई उछिने नेताहरु, तीन प्रतिशत थ्रेसहोल्ड लाग्ने

निर्वाचन अयाोगलाई उछिने नेताहरु, तीन प्रतिशत थ्रेसहोल्ड लाग्ने
लक्की चौधरी काठमाडौं, असोज २२ गते । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सानादलका सांसदले निर्वाचनमा थ्रेसहोल्ड (मत सिमा) लगाउने विषयको विरोध गर्दै आएपनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुले मुलुकको राजनीतिक स्थिरताकालागि थ्रेसहोल्ड अनिवार्य रहेको बताउनुभएको छ । नेपाल सरकारले गृहमन्त्रालयमार्फत राजनीतिकदल सम्बन्धी विधेयकमा ३ प्रतिशतको थ्रेसहोल्ड राख्ने प्रस्ताव ल्याएपछि सो विषय पुनः...

नयाँ शक्तिलाई त्यागे मुमारामले, पार्टीमा व्यक्तिवाद हाबीभएको आरोप

नयाँ शक्तिलाई त्यागे मुमारामले, पार्टीमा व्यक्तिवाद हाबीभएको आरोप
काठमाडौं, असोज २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा सो दलका राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । विज्ञप्ती प्रकाशित गरी उहाँले नयाँ शक्ति छोडेको घोषणा गर्नुभएको हो । पार्टीमा व्यक्तिवाद हाबीभएको, विधिलाई मान्यता नदिएको उहाँको आरोप छ ।...