आँखामा पट्टि बाँधेर संविधानको सत्यकुरा देखिदैनः अध्यक्ष ओली
काठमाडौं, असोज १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान आफैमा उत्कृष्ट भएपनि विरोधकर्ताहरुले आँखामा जवर्जस्ती पट्टि बाँधेर विरोधमा उत्रेको बताउनुभएको छ ।
एमाले सम्पर्क समन्य कमिटीको आयोजनामा विहिबार यहाँ आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । महाभारतकी एकपात्र गन्धारीले श्रीमान् आँखा...














