मधेस तराईको समस्या समाधान गर्न प्रमुख दल तयार
काठमाडौँ, मङ्सिर ५ गते । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न परिणाममुखी वार्ता गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारमा शनिबार भएको छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न सबै दल एकमत भएका हुन् ।
नेपाली...











