आदिबासीको सामुहिक एकता र दवावले मात्र अधिकार कार्यान्वयन सम्भव
हमार पहुरा डट कम
काठमाडौं, माघ १ गते । आदिबासी जनजाति अधिकार कार्यान्वयनको सवाल उठिरहेकाबेला नेपालका राजनीतिक दलका आदिबासी जनजाति नेताहरु जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सुझाव आदिबासी जनजाति अगुवाहरुको छ ।
नेपाल आदिबासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन) द्वारा आयोजित भर्चुवल कार्यक्रममा शनिबार बोल्दै आदिबासी जनजाति अगुवाहरुले सो सुझाव दिनुभएको हो । ठूला...














