पाहुनाको पर्खाइमा सैनामैना थारु होमस्टे, सस्तो शुल्कमा आरामदायी व्यवस्था

पाहुनाको पर्खाइमा सैनामैना थारु होमस्टे, सस्तो शुल्कमा आरामदायी व्यवस्था
लक्की चौधरी सैनामैना (रुपन्देही), चैत १ गते । रुपन्देही २, उचडिहवामा सञ्चालनमा आएको सैनामैना थारु होमस्टे पहुनाको पर्खाइमा छ । २०७८ पुस १९ गते औपचारिकरुपमा सञ्चालनमा ल्याइएको थारु होमस्टेमा युवाहरुको विशेष आकर्षण रहेको छ । गाउँमै घरको काम गर्दै सेवामुलक व्यवसाय सञ्चालन गर्न पाउँदा गाउँलेहरु खुशी रहेको उचडिहवाका थारुहरुको भनाई छ...

लखागिन थारु उत्थान मञ्चको अध्यक्षमा मानबहादुर पन्ना चयन

लखागिन थारु उत्थान मञ्चको अध्यक्षमा मानबहादुर पन्ना चयन
हमार पहुरा डट कम सुर्खेत, फागुन २९ गते । लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको प्रथम साधारण सभामा सो संस्थाबाट प्रकाशित साहित्यिक पत्रिका लखागिन जर्नल विमोचन भएको छ । वीर्न्द्रनगर नगरपालिकाका २ का वडा अध्यक्ष बलबहादुर रोकायको प्रमुख आतिथ्यतामा सो जर्नल विमोचित भएको हो । साधारण सभाबाट मञ्चको नयाँ कार्य समिति चयन...

धनगढीको मेयरमा निर्वाचित भए निःशुल्क नागरिकको सेवा गर्नेछुँ : हमाल

धनगढीको मेयरमा निर्वाचित भए निःशुल्क नागरिकको सेवा गर्नेछुँ : हमाल
हमार पहुरा डट कम धनगढी, फागुन २३ गते । सफल उद्योगी तथा समाजसेवी गोपाल हमालले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । निर्वाचित भएमा विनापारिश्रमिक उपमहानगरबासी जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जनाउनुभयो । धनगढीमा गत विहिबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्नुभएका हमालले विनास्वार्थ नगरबासी...

फोनिज सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट अध्यक्षमा लखन चौधरी निर्वाचित

फोनिज सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट अध्यक्षमा लखन चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, फागुन २० गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश अध्यक्षमा लखन चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, पदाधिकारी तथा सदस्यसहित समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्ष (खुला) मा जुद्ध चौधरी, महासचिवमा कालीमैयाँ चौधरी (उन्नति), सचिव (संगठन) भानुप्रताप राना र सचिव (संस्थागत)...

रामपुर गाउँको पहिलो भलमन्सामा महिला, गाउँ सुधार गर्ने प्रतिवद्धता

रामपुर गाउँको पहिलो भलमन्सामा महिला, गाउँ सुधार गर्ने प्रतिवद्धता
गीता चौधरी रामपुर (कैलाली), फागुन २० गते । धनगढी उपमहानगरपालिका १६ रामपुर गाउँको भलमन्सा (बरघर) मा पहिलो पटक महिला नेतृत्वमा आउनुभएको छ । सो गाउँको बरघरान घर अन्तर्गतको बलमपुरान घरकी भोजलीदेवी चौधरी (राजवंशी कुश्मी) भलमन्साको जिम्मेवारीमा आउनुभएको हो । यसअघि पुरुषमात्र भलमन्सा हुने गरेपनि फागुन १४ गते भएको गाउँको भेलाले उहाँलाई तीन...

सिंहपुरके साहित्यिक सरगमम झुमबेर

सिंहपुरके साहित्यिक सरगमम झुमबेर
महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सजीव अनुभवक कलात्मक प्रकाशन हो कल बाट । अंग्रेजी साहित्यके मसिहा वर्डस्वर्ड प्रवलभावके सहज उच्छलन हो कैक परिभाषित कर्लबाट । साहित्य मानव भावके उदघाटन हो कलसे साहित्यके माध्यमसे समाज रुपान्तरणम विचार निर्माण करसेक्जाइठ । असिन मोहन्यैना विषयम कहियासे मोहनी लागल पट्ट निहुइल। रसरस साहित्यके बाहुपासम परगैनुँ...

लुम्बिनी फोनिजको दोस्रो महाधिवेशन : अध्यक्षमा गजेन्द्र गुरुङ

लुम्बिनी फोनिजको दोस्रो महाधिवेशन : अध्यक्षमा गजेन्द्र गुरुङ
हमार पहुरा डट कम सैनामैना (रुपन्देही), फागुन १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनीको अध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ । उहाँको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । प्रदेश समितिको उपाध्यक्षमा प्रकाश थापा (गुल्मी), उपाध्यक्ष (महिला) मा तारा पुन (नवलपरासी), महासचिवमा प्रतिज्ञा बुढामगर (रोल्पा), सचिव (संगठनतर्फ)...

फोनिज लुम्बिनीको महाधिवेशन सैनामैना थारु होमस्टेमा, नयाँ समिति चयन हुँदै

फोनिज लुम्बिनीको महाधिवेशन सैनामैना थारु होमस्टेमा, नयाँ समिति चयन हुँदै
हमार पहुरा डट कम सैनामैना (रुपन्देही), फागुन १७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशन रुपन्देहीको सैनामैनास्थित थारु होमस्टेमा हुँदैछ । फागुन १७ र १८ गते हुने महाधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । लुम्बिनीमा फोनिजको ११ जिल्लामा समिति रहेको छ । प्रदेश महाधिवेशनले २१ सदस्यीय नयाँ...

थारु महिलालक्षित कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

थारु महिलालक्षित कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न
गीता चौधरी कैलाली, फागुन १६ गते । जोशीपुर ४ झबहीमा थारु महिलालक्षित कानुनी जनचेतना तथा शसक्तीकरण सम्बन्धी दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थारु आयोगको आयोजनामा भएको कार्यक्रममा कैलालीका थारु महिलाको सक्रिय सहभागीता थियो । थारु आयोगका सदस्य सुबोधसिंह थारुले महिलालाई थारु आयोगका बारेमा जानकारी दिने र कानुनी सचेतनाका विषयमा...

थाकस र विपक्षी बनाइएका सरकारी पक्षबीच १५ गते सर्वोच्चमा छलफल हुने

थाकस र विपक्षी बनाइएका सरकारी पक्षबीच १५ गते सर्वोच्चमा छलफल हुने
हमार पहुरा डट कम काठमाडौं, फागुन ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) को तर्फबाट सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै परेको रिटमाथि दुवै पक्षलाई बोलाएर छलफल गर्ने समयावधि सरेको छ । यसअघि माघ २६ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले फागुन ९ गतेका लागि उत्पेषण रिट निवेदक र विपक्षीसँग छलफल...