ब्यानर समाचार
थारु महिलाको सशक्तिकरणका लागि थारु आयोगको सचेतना कार्यक्रम जारी
थारु मातृभाषा जगेर्नामा थारु समुदाय स्वयम् सचेत हुनुपर्ने अगुवाहरुको सुझाव
हमार पहुरा डट कम
उदयपुर, पुस २६ गते । थारु मातृभाषाको जगेर्ना तथा प्रवद्र्धनमा थारु समुदाय स्वयम् लाग्नुपर्ने धारणा थारु अगुवाहरुले राख्नुभएको छ । पश्चिम महाकालीदेखि पूर्व झापासम्म थारु समुदाय छरिएर बसेकाले भाषामा पनि विविधता हुन गएकाले एकीकृत पाठ्यक्रम निर्माणमा समस्या भएको उहाँहरुको बुझाई छ ।
उदयपुरको त्रियुगा ४, बगाहामा आयोजित थारु...
थारु पत्रकारसँग समन्वय गरी काम गर्न थारु जनप्रतिनिधिहरुको चाहना
हमार पहुरा डट कम
कपिलवस्तु, पुस २६ गते । थारु जनप्रतिनिधिहरुले आफूहरुले गरेको सम्पादनको काम बाहिर आउन नसकेकाले थारु पत्रकारले समन्वयात्मक ढंगले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आफूहरु जनप्रतिनिधिकोरुपमा निर्वाचित भएपछि पाँच वर्षमा गरेको कामको प्रगति सञ्चारमाध्यममा आउन नसक्दा गरेको काम पनि नदेखिएको उहाँहरुको भनाई छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ४, स्थित...
थारु पत्रकार संघको पाँचौं केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते गर्ने निर्णय
थारुलाई आरक्षण नदिएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
हमार पहुरा डट कम
काठमाडौं, पुस २० गते । विभिन्न सरकारी निकायबाट नयाँ कर्मचारी भर्ना गर्ने उद्देश्यले प्रकाशित विज्ञापन (सूचना) मा थारु आरक्षण कोटाको माग गर्दै थारु कल्याण कारणी सभा (थाकस) द्वारा सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले तत्कालका लागि सो विज्ञापनमा पदपूर्ति गर्ने काम नगर्न नगराउन सरकारको नाममा...
थारु पत्रकार संघ नेपालको केन्द्रीय भेला २४ र २५ गते कपिलबस्तुमा
हमार पहुरा डट कम
कपिलबस्तु, पुस १९ गते । थारु पत्रकारको छाता संगठन थारु पत्रकार संघ नेपालको कन्द्रीय भेला तथा केन्द्रीय कमिटीको पूर्ण बैठक पुस २४ र २५ गते कपिलबस्तुमा हुँदैछ । भेलामा केन्द्रीय कमिटीका पदाधिकारी, सल्लाहकार, सदस्यहरु तथा पश्चिमको कैलाली, कञ्चनपुर देखि पूर्वका मोरङ सुनसरी सम्मको थारु पत्रकारको सहभागिता रहने...
आरक्षणको माग गर्दै थाकसद्वारा सर्वोच्चमा दिएको रिटको सुनुवाई मंगलबार
सरकारी विज्ञापनमा थारु कोटाको माग गर्दै थाकसद्वारा सर्वोच्चमा रिट
हमार पहुरा डट कम
काठमाडौ, पुस १६ गते । थारु समुदायको संवैधानिक हकमा आघात पुगेको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी निकाय विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेको छ । सरकारी निकायमा विज्ञापन माग गर्दा संविधानले दिएको अधिकारलाई वेवास्ता गरी थारु क्लष्टर नछुट्याई थारुमाथि अन्याय भएको भन्दै थाकसले सर्वोच्च गुहारेको हो...
काँग्रेस थारु कोटातर्फ चार जना थारु उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित
हमार पहुरा डट कम
काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट थारु कोटामा चार जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । पुरुषतर्फ दुई जनामा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित हुनुभयो भने महिलातर्फ जीवन राना र कल्पना चौधरी निर्वाचित हुनुभयो ।
निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको मत परिणामअनुसार रामजनमले...














