सरकारी कामकाजको भाषा सिफारिस गर्न भाषा आयोगको भर्चुवल छलफल

सरकारी कामकाजको भाषा सिफारिस गर्न भाषा आयोगको भर्चुवल छलफल
हमार पहुरा डट कम काठमाडौं, मंसिर २२ गते । सुदूरपश्चिम प्रदेशमा नेपाली भाषा बाहेक स्थानीय सरकारमा प्रयोग हुने सरकारी कामकाजको भाषा बनाउने गृहकार्यस्वरुप भाषा आयोगले सोमबार सुदूरपश्चिम प्रदेश केन्द्रित भर्चुवल जुम गोष्ठी सम्पन्न गरेको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्माराज जोशीले...

वडाको बिकास निर्माणमा जनताको सहभागिता छ : वडा अध्यक्ष चौधरी

वडाको बिकास निर्माणमा जनताको सहभागिता छ : वडा अध्यक्ष चौधरी
सुनसरीमा रहेको रामधुनी नगरपालिकाको कार्यालय वडा नम्बर ९ ग्रामीण क्षेत्रमा पर्छ । साबिक डुम्राहा गाबिसको वडाहरु १, ५ र ६ समायोजन भइ नपाको अन्तिम वडा नम्बर ९ बनेको हो । यस वडाको पुर्वमा केही भाग मुख्य राजमार्गले छोएको छ । यहाँ धुरहा, मर्चैया, सितपुर, झणडा टोल, छपकी भलवाही, डुम्राहा गाउँमा...

बहुमत र अल्पमतको कुरा पार्टी ‘कू’ को प्रस्ताव हो : अध्यक्ष ओली

बहुमत र अल्पमतको कुरा पार्टी ‘कू’ को प्रस्ताव हो : अध्यक्ष ओली
हमार पहुरा डट कम काठमाडौं, मंसिर १७ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाउनेगरी ‘कु’ गर्न खोजेको प्रष्ट पार्नुभएको छ । बहुमत र अल्पमतको नाममा पार्टी नै छिन्नभिन्न पार्ने षडयन्त्र पार्टीभित्रैबाट भइरहेको उहाँले बताउनुभएको छ । मंसिर १३ गतेको सचिवालय बैठकमा लिखित...

संकटमा रहेको थारु ग्रामथान संरक्षणका लागि अभिमुखीकरण कार्यक्रम

संकटमा रहेको थारु ग्रामथान संरक्षणका लागि अभिमुखीकरण कार्यक्रम
सुनिल चौधरी झुम्का, मंसिर १४ गते । तराइका भूमिपुत्र थारु समुदायको ऐतिहासिक धरोहर तथा पहिचानकै रुपमा रहेको डिहवार (ग्रामथान) संकटमा छ । भूमाफियाहरुले राज्य तथा स्थानीय तहको सरकारसँग मिलेमतो गरी ग्रामथान विस्थापन गर्ने प्रपञ्चमा लागेका छन् । इटहरी उपमहानगरपालिका ८ टेंग्राटोलस्थित बिच्छुधामी ग्रामथान र जितियाघाट २०७५ जेठ २० गते प्रहरी लगाएर भूमाफियाले...

पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव खारेज गरौंः प्रधानमन्त्री ओली (प्रतिवेदनको पूर्णपाठसहित)

पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव खारेज गरौंः प्रधानमन्त्री ओली (प्रतिवेदनको पूर्णपाठसहित)
हमार पहुरा डट कम काठमाडौं, मंसिर १३ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विग्रह निम्त्याउने गरी ल्याइएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई सचिवालय बैठकबाट खारेज गर्न आग्रह गर्नुभएको छ । पार्टी सचिवालयको शनिबारको बैठकमा आफ्नो ३८ पृष्ठको ५३ बुँदे राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै अध्यक्ष...

पारिवारिकभन्दा सामाजिक कामलाई ध्यान दिएको छुँ : वडा अध्यक्ष चौधरी

पारिवारिकभन्दा सामाजिक कामलाई ध्यान दिएको छुँ : वडा अध्यक्ष चौधरी
सुनसरीमा रहेको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको नगरपालिका हो । वडा नम्बर १ मा साबिक भासी गाबिसको पाँचवटा वडालाइ समायोजन गरिएको छ । झुम्का बजारमा वडा कार्यालय छ । मुख्य बजारको केही भाग, भादगाउ सिनवारी, सिनवारी, मोहनपुर, चियापुर, सैनिमैनी र डुमैरीया गाउँ रामधुनी...

विश्वभरका दुई लाख धर्माबलम्बीले गरे कोभिड १९ अन्त्यका लागि प्रार्थना

विश्वभरका दुई लाख धर्माबलम्बीले गरे कोभिड १९ अन्त्यका लागि प्रार्थना
हमार पहुरा डट कम काठमाडौं, मंसिर ५ गते । कोभिड १९ ले विश्वव्यापी रुपमा असर गरेको छ । हरेक दिन पाँच लाख व्यक्तिमा कोरोना संक्रमण भइरहेका बेला विश्वभरका धर्माबलम्बीले कोरोना अन्त्यका लागि सामुहिकरुपमा प्रार्थना गरेका छन् । सिन्छन्जी चर्चका दुई लाख स्वदेशी र विदेशी सदस्यहरू नोभेम्बर १५ का दिन कोभिड १९ को...

लेखिका बालिका चौधरी श्रीप्रसाद दाहाल स्रष्टा सौगात सम्मानबाट सम्मानित

लेखिका बालिका चौधरी श्रीप्रसाद दाहाल स्रष्टा सौगात सम्मानबाट सम्मानित
हमार पहुरा डट कम दाङ, कात्तिक २९ गते । मानवअधिकार तथा शान्ति समाजले लेखिका बालिका चौधरीलाई शनिबार एक कार्यक्रमबीच नगदसहित सम्मान प्रदान गरेको छ । पुरस्कारको राशी नगद २० हजार र सम्मानपत्र रहेको छ । शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् प्राध्यापक गदाधर पौडेलले लेखिका...

‘सुप्पो ठटाएर अलच्छिन भगाउने’ थारु देवारी

‘सुप्पो ठटाएर अलच्छिन भगाउने’ थारु देवारी
उज्यालो पर्व हो दीपावली । दीपावलीलाई थारुमा ‘देवारी’ भनिन्छ । उज्यालोको अर्थ खुशीयाली र अमनचयन हो । घरमा जगमग उज्यालो छाएजस्तै सबै नेपालीको मुहारमा उज्यालो छायो भने बल्ल उज्यालोको अर्थ सार्थक हुन्छ । उज्यालो र खुशीको चाड हो थारु जातिको देवारी पनि । सबैले घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारु...

पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी)

पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी)
आजभन्दा एकसय ९८ वर्ष पहिले हालको गोवरडिहा ८, दाङमा भुवनेश्वरनाथ थारुले जङ्गलको बीचोबीचमा एउटा कुटी स्थापना गराउनुभएको थियो । सोही गाउँका उल्टाहा थारुले ती बाबालाई कुटी बनाई त्यहाँ बस्न सहयोग गरेका थिए । वि.सं. १८७९ मा ती बाबाले कुटी स्थापना गराएको इतिहास छ । बाबा शिव भगवानका परम भक्त हुनुहुन्थ्यो...