ब्यानर समाचार
थारु मानक भाषाको भर्चुवल वहस : मानक भाषा एउटा मात्र बनाउन विज्ञहरुको सुझाव
हमार पहुरा डट कम
काठमाडौं, साउन ३१ गते । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । वहसमा तीन जना विज्ञले आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक...
बाध्यकारी श्रम अन्त्य गर्न बनेका ऐन कानून कार्यान्वयनमा सरकार उदासिन
हमार पहुरा डट कम
काठमाडौं, साउन ३० गते । नेपाल सरकारले कानुनतः बाध्यकारी श्रम उन्मुलनको घोषणा गरे पनि ऐन कानून तथा नियमहरुको कार्यान्वयन नगर्दा सरकार त्यसप्रति उदासिन रहेको बुझाई सरोकारवाला पक्षहरुको छ ।
बाध्यकारी श्रम विरुद्धको कार्य समूह (फ्लेग) र स्वतन्त्र अभियान नेपाल नामक संस्थाले विहिबारबाट आयोजना गरेको दुई दिने भर्चुवल अन्तरक्रिया...
त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरले बन्ने शब्दसँग कसैको दुश्मनी किन ?
गोरखापत्र वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत प्रकाशित भइरहेको थारु भाषा पृष्ठमा नेपाली शब्दकोष, व्याकरण तथा भाषा वैज्ञानिकताको खिलापमा छ । गोरखापत्रले नियमित प्रकाशन गरिरहेकै छ । गोरखापत्र सरकारी मुखपत्र हो । भाषा विगार्ने छुट गोरखापत्रलाई छैन । नेपाली भाषालाई झन समृद्ध गर्ने दायित्व हो । मलाई लाग्छ विभिन्न ३८ भाषाभाषिमा...
बाध्यकारी श्रम कायमै रहनु समाजका लागि कलङ्कः सरोकारवाला निकाय
हमार पहुरा डट कम
काठमाडौं, साउन २९ गते । नेपाल सरकारले कानुनतः बाध्यकारी श्रम उन्मुलनको घोषणा गरेपनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै सो क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।
बाध्यकारी श्रम विरुद्धको कार्य समूह (फ्लेग) र स्वतन्त्र अभियान नेपाल नामक गैर सरकारी संस्थाले विहिबारबाट आयोजना गरेको दुई...
फोनिजले गर्यो बीस–बीस लाख रुपियाँको दुईवटा अक्षय कोष घोषणा
हमार पहुरा डट कम
काठमाडौं, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गर्नुभएको हो ।
आदिबासी जनजाति हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारहरुका...
थारु मानक भाषा बहस – ३
हिन्दीमा एउटा भनाई छ: "छोटी मुंह बडी बात" । यो भनाईको अर्थ थाहा हुँदाहुँदै पनि थारुको वर्तमान समस्याबाट प्रेरित भएर एक-दुईटा कुराहरु सरोकारवलाको सेवामा पस्कन जमर्को गरेको छु । आशा छ कि यो मानक बहसमा यी कुराहरुले साथीहरुलाई केही मद्दत गरोस् ।
परिचय
मानक तयार गर्नु फलामको चिउरा चपाउनु जस्तै अप्ठ्यारो काम...
थारु भाषा मानकताको वहस भाग २
मधेसीले ‘मधेस प्रदेश’ पाए, थारुले ‘थरुहट’ पाएनन्
नेपालमा संघीयता मधेसी र आदिवासीले माग गरेका हुन् । तर, २०७२ सालको संविधानले केही हदसम्म मधेसीका लागि प्रदेश निर्माण गरेता पनि आदिवासीहरुका निम्ति गरेन । यसको एउटा प्रमुख कारण मधेसीहरुले सशक्त आन्दोलन गरेर सत्तासीन जातिको काउन्टर प्रतिकार परिचालन चिर्न सफल भए र प्रदेश नम्बर २ निर्माण गर्न बाध्य बनाए ।...
नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’
हमार पहुरा डट कम
काठमाडौं, साउन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गर्नुभयो ।
“पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको वैठक वा भेलालाई...













