विश्वास र अन्धविश्वास

विश्वास र अन्धविश्वास
मानिस सामाजिक प्राणी हो भन्ने भनाई आमरुपमा स्थापित भनाई हो । मानिस साँस्कृतिक प्राणी हो भन्ने सवालमा त्यतिधेरै हेक्का देखिदैन । मानिस साँस्कृतिक भएकोले सामाजिक हुन्छ भन्नुपर्दा झनै जटिलता थपिएला । वास्तवमा मानिस जन्मनु वा जन्मनुभन्दा पहिले नै गर्भावस्थामा नै धेरै साँस्कृतिक परिवेशको सामना गरिरहेको हुन्छ । बालक जन्मुनु पहिले...

सिरुवा तथा जुडशितल पर्वको महत्व

सिरुवा तथा जुडशितल पर्वको महत्व
चैत गेलै बैशाख येलै....यैलै सिरुवा धाम हौ ...भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।। चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिकसंगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ । घर आङ्गनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै शृङ्गारिन्छ...

धर्मले छाउपडी मानेको छैन

धर्मले छाउपडी मानेको छैन
यदि छाउले हाम्रो हिन्दु धर्म संस्कृतिमा आघात पुग्थ्यो होला भने त्यो त उहिले नै पतन भैसकेको हुन्थ्यो होला । जान्ने मान्छेले मासिक धर्म आरम्भ हुनुलाई फूल फूलेको वा शुभ लक्षण आरम्भको रुपमा पनि लिन्छन् । अज्ञानताले तिनलाई मात्र होइन नाबालिकलाई समेत घरबाट टाढा मृत्युको मुखमा धकेल्छन् । महिनावारी हुँदा ५–७...

थारु भाषा मानकताको वहस

थारु भाषा मानकताको वहस
परिचय थारु भाषा साहित्य र मानकताको चर्चागर्दा नेपालमा थारुको जनसंख्या र बोलिने भाषाको स्थानबारेमा चर्चा गरौं । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । त्यसमा १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या देखाइएको छ । यो कुल जनसंख्याको ६.५ प्रतिशत हो । तर सबै...

नेपालमा आधुनिक दासत्वका स्वरुप

नेपालमा आधुनिक दासत्वका स्वरुप
नेपाली समाज सामन्तवादबाट पूजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । यस चरणमासमेत नेपाली समाजमा व्यक्तिको प्रगतिको मूल स्रोत जमिन नै हुन पुगेको छ । यसको मूलकारण सरकारले जमिन प्रकृतिको निःशुल्क उपहार भएकोले त्यो राज्यको हुने र व्यक्तिले उपभोग मात्र गर्न पाउने नीति बनाउन नसक्नु हो । यही अभ्यासमा करिव दुईहजार...

के हो थारु भोज ? कसरी सम्पन्न हुन्छ !

के हो थारु भोज ? कसरी सम्पन्न हुन्छ !
मनुस्मृतिले विवाह (भोज) लाई दुई आत्माबीचको पवित्र मिलन भनेका छन् । अर्थात् विवाह दुईजनाबीचको सम्झौता हो । एउटी स्त्री र एउटा पुरुषबीच सँगै जीवनयापन गर्ने सम्झौता भयो भने त्यसलाई विधि पु¥याएर विवाहको रुप दिइन्छ । विवाह भन्ने चिज कुनै एकजनाले चाहेर मात्र हुँदैन । केटा र केटी दुवैबीचको चाहना हुनुपर्छ...

के हो थारु भुत्वा ? के छ रहस्य

के हो थारु भुत्वा ? के छ रहस्य
थारु समुदायमा देवतालाई बोलीचोलीको भाषामा ‘भुत्वा’ भनिन्छ । अर्थात् थारुको लालनकर्ता, पालनकर्ता, संरक्षणकर्तादेखि संहारकर्ता लाई समेत भुत्वा नामले सम्बोधन गरिन्छ । तर देवता र पिसाच (वैरी मृतात्मा) बीच भिन्नता भने छ । देवता भनेका मानव जातिका संरक्षणकर्ता रुप हुन् । तर पनि भुत्वा नै भनिन्छ । भुत्वाको नकारात्मक अर्थ भनेका...

थारु संस्कृतिमा ‘माघ लहान’

थारु संस्कृतिमा ‘माघ लहान’
पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर ठाउँअनुसार यो पर्वको नाम फरक...

राज्य संयन्त्रमा थारु समुदायको न्यून सहभागिता

राज्य संयन्त्रमा थारु समुदायको न्यून सहभागिता
राज्यका सबै निकायमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएको समुदायको प्रतिनिधित्वको विषयलाई मौलिक हकका रुपमा संविधानले प्रत्याभूति गरेको छ । झण्डै सात प्रतिशत (छ दशमलव ५६ प्रतिशत) अथवा १७ लाख ३७ हजार ४७० को सङ्ख्यामा रहेको थारु समुदायले पछिल्लो समय हरेक क्षेत्रमा अधिकारबाट बञ्चित भएको महसुस गरेका छन्...

आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित

आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित
संविधान जारी भएसँगै मुलुकमा संघीय व्यवस्था लागु भएको छ। संघीय पुनर्संरचना बनेका सातवटै प्रदेशसभाको निर्वाचनबाट ५४९ जना सांसद निर्वाचित भएर आएका छन्। सातै प्रदेशबाट ६६ जना आदिवासी जनजाति महिलाहरूको प्रतिनिधित्व भएको छ। भने ७५३ स्थानीय तहको निर्वाचनबाट ५३१३ आदिवासी जनजाति महिलाहरू निर्वाचित भएर आएका छन्। तर यो संख्या प्रमुख पदहरुमा...