प्रधानमन्त्रीमा पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त
हमार पहुरा डट कम
काठमाडौं, बैशाख ३० गते । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोली शुक्रबार हुनेछ ।
राष्ट्रपति भण्डारीले संविधानको...