बाँकेमा थप सात संक्रमित भेटिएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुग्यो
हमार पहुरा डट कम
काठमाडौं, वैशाख २३ गते । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बाँकेमा मात्रै कोरोना भाइरस संक्रमित संख्या अब २३ पुगेको...











