नयाँ शक्ति नेपाल र समाजवादी फोरमबीच सोमबार एकता हुँदै

नयाँ शक्ति नेपाल र समाजवादी फोरमबीच सोमबार एकता हुँदै
काठमाडौं, वैशाख २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। लामो समयको वार्तापछि दुई दल एक हुने सहमति गरेका छन् । डा. भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । एकताको घोषणा २३ गते सोमबार हुने...

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६ यस्तो छ (पूर्णपाठ सहित)

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६ यस्तो छ (पूर्णपाठ सहित)
राष्‍ट्रपतिले शुक्रबार संघीय संसद भवनमा प्रस्तुत गर्नुभएको २१८ बुँदे सरकारको नीति तथा कार्यक्रम २०७६ ले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने, सिक्‍कल(सेल एनिमिया रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्‍चालन गरिने, आगामी वर्षलाई इतिहासकै तिव्र आर्थिक बृद्धिदर अवस्था सिर्जना गर्ने, देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइने,  लगायतका महत्वपूर्ण...

बर्ड फ्लुबाट पहिलो पटक नेपालमा एकजनाको मृत्यु, रोग यसरी सर्छ

बर्ड फ्लुबाट पहिलो पटक नेपालमा एकजनाको मृत्यु, रोग यसरी सर्छ
काठमाडौं, वैशाख १९ गते । नेपालमा पहिलो पटक कुखुराबाट मानिसमा सरेको बर्ड फ्लु भाइरस रोगबाट काभ्रेका २१ वर्षिय युवकको मृत्यु भएको छ । रागबाट युवकको मृत्यु भएपछि सो बारे चिकित्सकहरुले सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुघाखोकीबाट पीडित ती युवक अस्पताल भर्ना भएपछि भर्ना भएको पाँच...

थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव

थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव
काठमाडौं, वैशाख १७ गते । थारु समुदायका अगुवाहरुले थारु आयोगले आफ्नो दायरा फराकिलो गरेर थारुको समग्र विषयको सुक्ष्म अध्ययन गरी त्यसको संरक्षण तथा प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव दिएका छन् । थारु आयोगले मंगलबार यहाँ आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । आयोगको आफ्नो छुट्टै ऐन भएपनि...

हाम्रो मौलिक संस्कृति हाम्रो जीवन र जगतसँग जोडिएको छः विज्ञहरु

हाम्रो मौलिक संस्कृति हाम्रो जीवन र जगतसँग जोडिएको छः विज्ञहरु
लक्की चौधरी काठमाडौं, वैशाख १३ गते । संस्कृतिका विज्ञहरुले नेपाली मौलिक संस्कृति दिनप्रतिदिन लोप हुँदैगएकोप्रति चिन्ता व्यक्त गर्दै संस्कृति मरेमा नेपाली समाज मरेतुल्य हुने बताउनुभएको छ । नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरणको चुनौति रहेको उहाँहरुको बुझाई छ । नलेज सोसाइटी नेटवर्क नेपाल तथा प्रसङ्ग राष्ट्रिय त्रैमासिक पत्रिकाले शुक्रबार यहाँ आयोजना गरेको ‘संस्कृति र...

आदिबासीमैत्री विकासले मात्र मुलुकको सन्तुलित विकास हुन्छः प्रचण्ड

आदिबासीमैत्री विकासले मात्र मुलुकको सन्तुलित विकास हुन्छः प्रचण्ड
लक्की चौधरी काठमाडौं, वैशाख १० गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भौगोलिक, भाषिक तथा जातिय हिसावले विविधतापूर्ण देश भएकाले अवको विकास पनि सन्तुलित आदिबासीमैत्री गर्नुपर्ने बताउनुभएको छ । थारु आयोग, नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र आदिबासी जनजाति वकिल समूहको संस्था लाहुर्निपको...

नेकपाको जिल्ला अध्यक्ष र सचिवमा को को परे हेर्नुहोस् सूची

नेकपाको जिल्ला अध्यक्ष र सचिवमा को को परे हेर्नुहोस् सूची
काठमाडौं, वैशाख ९ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकता भएको एघार महिनापछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । लामो रस्साकसीबीच त्यसको टंगो लगाएको सो दलले बताएको छ । हेर्नुहोस् सूची ...

प्रिमनसुनको सक्रियताले देशभर हावाहुरी र मेघ गर्जनसहित पानी

प्रिमनसुनको सक्रियताले देशभर हावाहुरी र मेघ गर्जनसहित पानी
काठमाडाँैं, बैशाख ४ गते । विगतका वर्षमा चैत वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुङ्गिन्थ्यो । उखरमाउलो गर्मीपछि जेठका अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्र्न्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि–मनसुन नै यो पटक भने वर्षाजस्तै भएको छ । अझै तीनदिन मेघ गर्जनसहित पानी पर्ने मौसम विभागको अनुमान छ...

थरुहट संयुक्त संघर्ष समितिले मेची–महाकाली अभियान चलाउँदै

थरुहट संयुक्त संघर्ष समितिले मेची–महाकाली अभियान चलाउँदै
काठमाडौं, चैत २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले भोलि चैत २१ देखि २९ सम्म मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । थारु समुदायको एकता कायम गर्ने उद्देश्यसाथ अभियान शुरु गर्न थालिएको समितिले जनाएको छ । समितिका केन्द्रीय सचिव प्रेमीलाल चौधरीकाअनुसार २१ गते मोरङ, २२ गते लहान, २३ गते...

थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति

थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति
काठमाडौं, चैत १६ गते । थरुहट आन्दोलनलाई पुनर्जिवित गर्ने उद्देश्यसाथ थरुहट आन्दोलनकर्ताले शनिबार वर्दियाको ठाकुरद्वारमा एकदिने बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रमबारेमा थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रले भने विमति जनाएको छ । थरुहट आन्दोलन र अवको बाटो विषयक छलफल कार्यक्रममा थाकस केन्द्रबाट केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, इन्दु चौधरीको सहभागिता...