प्रदेश मन्त्रालय मातहत रहने कर्मचारीहरुको दरबन्दी मन्त्री परिषदबाट स्वीकृत

लक्की चौधरी काठमाडौं, जेठ ६ गते । सरकारले प्रदेशका मन्त्रालयका लागि कायम गरिएको कर्मचारीको दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अवेर रातीसम्म बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । कानूनमन्त्री शेरबहादुर तामाङकाअनुसार बैठकले झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्मको १२ सय किलोमिटर लामो मदन भण्डारी चुरे...

यस्तो छ नव पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्र (पूर्णपाठ)

यस्तो छ नव पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्र (पूर्णपाठ)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा १) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई...

‘हामीसँग आरामदायी बहुमत छ तर कांग्रेसलाई साथै लिएर अघि बढ्छौं’

‘हामीसँग आरामदायी बहुमत छ तर कांग्रेसलाई साथै लिएर अघि बढ्छौं’
लक्की चौधरी काठमाडौं, जेठ ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीको एकतापछि संघीय संसदमा आफूहरुको एक्लै आरामदायी बहुमत भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा...

नेपाल–भारतवीचको सम्बन्ध समानताका आधारमा कायम रहनुपर्छ

नेपाल–भारतवीचको सम्बन्ध समानताका आधारमा कायम रहनुपर्छ
लक्की चौधरी काठमाडौं, वैशाख २६ गते । वैदेशिक मामिलाका जानकारहरुले नेपाल–भारतबीच ऐतिहासिककालदेखि सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएपनि त्यसलाई परिमार्जन गर्दै समानताका आधारमा सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन् । सेन्टर फर डिप्लोमेसी एण्ड डेभलेपमेन्ट संस्थाको आयोजनामा बुधबार यहाँ आयोजित नेपाल–भारत सम्बन्धः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठीमा जानकारहरुले त्यस्तो धारणा राखेका...

ओली–दाहाल बार्ता निस्कर्षोन्मूख, भोलि २२ मा एकताको मिति घोषणा हुने

ओली–दाहाल बार्ता निस्कर्षोन्मूख, भोलि २२ मा एकताको मिति घोषणा हुने
लक्की चौधरी काठमाडौं, वैशाख २१ गते । वाम दलमा आवद्ध दुई दलको एकीकरण प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ । दुई दलका अध्यक्षहरुबीचको वार्ता सकारात्मक ढङ्गले अघि बढेपछि सम्भवतः आउने शनिबार २२ गते पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिएको दुवै अध्यक्षका सचिवालयका सदस्यहरुको बुझाई छ । यसअघिसम्म दुई अध्यक्षबीचको वार्ता र...

माग सम्बोधन गराउनमा सहयोग गर्न गोरखाली भूतपूर्व सैनिकको आग्रह

माग सम्बोधन गराउनमा सहयोग गर्न गोरखाली भूतपूर्व सैनिकको आग्रह
काठमाडौं, वैशाख १२ गते । गोरखाली भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कुष्णकुमार राईले आफूहरुको माग र आन्दोलन सबै नेपाली र जनजातिको माग र आन्दोलन भएकाले सम्बोधन गराउनमा सहयोग गर्न पत्रकारसँग आग्रह गर्नुभएको छ ।नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीहरुसँग छलफल गर्दै अध्यक्षसहित गेसोका पदाधिकारीहरुले सो माग गरेका...

टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन

टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन
कारी महतो चितवन, वैशाख ८ गते । टीकापुर घटनाबारे नेपाल सरकारसँग ९ वटा प्रतिवेदनहरु प्राप्त भएको तर तीमध्ये कुनै पनि प्रतिवेदनमा रेशम चौधरीलगायत कैलालीका थारुहरुले सुरक्षाकर्मीसहितको नाबालकको हत्या गरेको कुरा उल्लेख नभएको पूर्व सभासद रुक्मिणी चौधरीले बताइन् । भरतपुरको नेपाल बार एशोसिएशन सभाहलमा शनिबार भएको थारु कल्याणकारिणी सभा चितवनको शुभकामना आदान–प्रदान तथा...

वाम विश्लेषकहरु भन्छन्, ‘वाम एकता साठी–चालिस नै विल्कुल ठीक छ’

वाम विश्लेषकहरु भन्छन्, ‘वाम एकता साठी–चालिस नै विल्कुल ठीक छ’
लक्की चौधरी काठमाडौं, वैशाख ६ गते । गत असोज १७ गते पार्टी एकता गर्नेगरी सातबुँदे सहमति गरेका वाम गठबन्धनका दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा ढिलाई हुँदा नेता कार्यकर्ता तहमा एकताबारे आशंका उब्जिन थालेका छन् । दुई दलको एकता यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि चैत २१ गते गर्ने तयारी...

मुगुको राराबाट प्रधानमन्त्रीले भने, ‘नेपाल समृद्ध बन्छ, बनाउनै पर्छ’

मुगुको राराबाट प्रधानमन्त्रीले भने, ‘नेपाल समृद्ध बन्छ, बनाउनै पर्छ’
काठमाडौं, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाउनुपर्ने जिम्मेवारीसाथ नयाँ वाम गठबन्धनको सरकार बनेकाले समृद्ध नेपाल बन्नेमा विश्वास दिलाउनुभएको छ । मुगुको राराबाट देशबासीका नाममा नयाँ वर्ष २०७५ को अवसरमा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको बताउनुभयो । ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश...

लेखक साहित्यकारकालागि लेखेर बाँच्नसक्ने आधार बनाउनुपर्छः मन्त्री पुन

लेखक साहित्यकारकालागि लेखेर बाँच्नसक्ने आधार बनाउनुपर्छः मन्त्री पुन
काठमाडौं, चैत ३० गते । उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले राजनीतिक स्थायित्वपछि मुलुक आर्थिक समृद्धिको बाटो तय गरेकाले आगामी दिनमा साहित्यकार तथा लेखकलाई लेखेर बाँच्न पाउनेगरी आर्थिक व्यवस्थापन हुने बताउनु भएको छ । जीतबहादुर सिंजाली मगर साहित्यिक प्रतिष्ठानद्वारा स्थापित साहित्यिक पुरस्कार वितरण समारोहमा शुक्रबार यहाँ बोल्दै मन्त्री पुनले त्यस्तो बताउनुभयो...