प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ देखि, दुईपक्षीय हितमा संवाद हुने

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ देखि, दुईपक्षीय हितमा संवाद हुने
लक्की चौधरी काठमाडौं, चैत १६ गते । प्रधानमन्त्रीमा फागुन ३ गते दोस्रो पटक नियुक्त हुनुभएका केपी शर्मा ओलीको पहिलो भारत भ्रमण चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म हुने भएको छ । परराष्ट्र मन्त्रालय नेपाल र भारतले शुक्रबार एकसाथ विज्ञप्ती सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको बताएका छन् । ‘प्रधानमन्त्रीको...

२०७५ मा १२ वटा सरकारी विदा काटियो, वर्षभरी ८९ दिन सार्वजनिक विदा हुने

२०७५ मा १२ वटा सरकारी विदा काटियो, वर्षभरी ८९ दिन सार्वजनिक विदा हुने
लक्की चौधरी काठमाडौं, चैत १५ गते । सरकारले आगामी आर्थिक वर्षमा १२ दिन कम सरकारी विदा दिनेगरी सरकारी विदाको कटौती गर्ने निर्णय गरेको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि पत्रकारलाई बैठकबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले २०७५ सालमा...

ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण

ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण
काठमाडौं, चैत १४ गते । सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाबारेमा तयार पारेको प्रतिवेदनलाई लिएर आफ्नो नामसमेत जोडेर भइरहेको वहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका   छन् । सभामुख महराका सञ्चारविज्ञ डिल्ली मल्लद्वारा प्रेसित नोटअनुसार महराले पनि सो प्रतिवेदनमाथि भेटकाक्रममा प्रश्न उठाएका थिए । ईयूका...

विधिको शासन कायम गर्न पीडितलाई न्याय र पीडकलाई सजाय हुनैपर्छ

विधिको शासन कायम गर्न पीडितलाई न्याय र पीडकलाई सजाय हुनैपर्छ
काठमाडौं, चैत १० गते । कानून तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनी शासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नमा सञ्चारमाध्यमले सरकारलाई सहयोग गर्न आव्हान गर्नुभएको छ । तामाङ सञ्चार समूहको पाँचौ अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै मन्त्री तामाङले त्यस्तो आव्हान गर्नुभयो । विधिको शासन कायम गर्न मुलुकको अनियमित्ता र भ्रष्टाचार...

सिंहदरवारभित्र सरसफाई अभियानः मुख्य सचिव र सल्लाहकारले लगाए झाडु

सिंहदरवारभित्र सरसफाई अभियानः मुख्य सचिव र सल्लाहकारले लगाए झाडु
काठमाडौं, चैत १० गते । सिहंदरवारलाई हरियालीयुक्त र सफा बनाउने उद्देश्यसाथ शुक्रबारदेखि सिंहदरवारमा सरसफाई अभियान शुरु गरिएको छ । सरसफाई अभियानको नेतृत्व मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका थिए । सधैं कुर्सीमा बसेर फाइल पल्टाउनमै व्यस्त रहने कर्मचारीहरु सबैले हातमा झाडु लिएर सरसफाईमा उत्रेका थिए । सरसफाईमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले झाडु...

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्य

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्य
गीता चौधरी काठमाडौं, चैत ९ गते । नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । फोनिज काठमाडौंको पाँचौं अधिवेशनले शुक्रबार सो कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट २३ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन हुनुभयो । फोनिज केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशन...

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने
लक्की चौधरी काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएपछि पहिलो विदेश भ्रमण छिमेकीमुलुक भारतबाटै गर्ने तयारी गर्नुभएको छ । चैत मसान्तभित्र भारत भ्रमणको तयारी भइरहेको बताइए पनि मिति तय भइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत...

महिलामाथिको भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यान्वयनमा ल्याउन माग

महिलामाथिको भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यान्वयनमा ल्याउन माग
काठमाडौं, चैत ८ गते । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका पदाधिकारीहरुले महिला विरुद्धहुने सबै प्रकारका भेदभाव उन्भमुलन गर्ने महासन्धी १९७९ को कार्यान्वयन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । महिला कानून र विकास मञ्च (एफ.डब्लु.एल.डी.) को आयोजनामा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा महिला नेतृहरुले सरकारको ध्यानार्षण गराउनुभयो । संयुक्त राष्ट्र...

थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन

थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन
भगतराम थारु नेपालगन्ज, चैत ४ गते । राष्ट्रिय थारु कलाकार संघको प्रथम बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । संघको प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन हुनुभएको छ । प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको हो । संघको कार्यसमिती सदस्यहरुमा दिपक...

मेयर चौधरीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्री ओलीले लिनुभयो जानकारी

मेयर चौधरीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्री ओलीले लिनुभयो जानकारी
काठमाण्डौं, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिनुभएको छ । मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) सुख्खडबजारस्थित उहाँकै घरमा गएर गोली र खुकुरी प्रहार गरी घाइते बनाउको थियो । चौधरी उपचाररत रहेको शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर...