रेशम चौधरीको विषयमा प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको छलफल

रेशम चौधरीको विषयमा प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको छलफल
काठमाडौं, फागुन २२ गते । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्टिय जनता पार्टी नेपाल (राजपा) का सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुबीच छलफल भएको छ । सोमवार संसद बैठकपछि राजपा अध्यक्ष मण्डलका पाँचजना अध्यक्षले प्रधानमन्त्रीसँग संसद भवनस्थित प्रधानमन्त्रीकै च्याम्बरमा भेट...

गुडीरहेको बसको ढोकाबाट खसेर रौतहटका लक्ष्मण चौधरीको मृत्यु

भक्तपुर, फागुन २२ गते । भक्तपुरको गठ्ठाघरमा गुडिरहेको बसको ढोकाबाट खसेर परिचालकको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको साझा पेट्रोल पम्प नजिकैको ओरालोमा सोमबार बेलुका दुर्घटना भएको थियो । बा २ ख ६९७६ नम्बरको गाडीको ढोकाबाट खसेर गाडीका परिचालक (खलाँसी) रौतहट लक्ष्मनीया निवासी लक्ष्मण चौधरीको ज्यान गएको प्रहरीले...

संघीय संसदको पहिलो बैठक आजबाट, अन्तरिम कार्यविधि पारित गर्ने

संघीय संसदको पहिलो बैठक आजबाट, अन्तरिम कार्यविधि पारित गर्ने
काठमाडौं, फागुन २१ गते । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज सोमबारदेखि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्दैछ । बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। निर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको...

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित
काठमाडौं, फागुन २० गते । संघीय संसदको पहिलो बैठकअघि आइतबार प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्टिय सभाका ५९ मध्ये ५५ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको शपथ ग्रहण कार्यक्रममा रेशम चौधरीसहित चारजना प्रतिनिधिसभाका सदस्य अनुपस्थित रहे । अनुपस्थित सांसदमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी,...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने
लक्की चौधरी काठमाडौं, फागुन २० गते । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन सोमबार सवा तीनबजे नेपाल पुग्दैछन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री अब्बासी ३ः१५ बजे ३० सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । आफ्नै निजी एयरक्राफ्टबाट नेपाल आउन लागेका...

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने
लक्की चौधरी काठमाडा्रैं, फागुन २० गते । तीनै तहको निर्वाचन सम्पन्न भएपछिको करिब तीन महिनापछि आइतबारबाट संघीय संसदको पहिलो अधिवेशन शुरु हुँदैछ । निर्वाचित जनप्रतिनिधिहरुको शपथसँगै सो अधिवेशन शुरु हुन लागेको हो । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले बताएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार दुईजना ज्येष्ठ...

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन हुँदैः पाँचजना थारु भिडन्तमा

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन हुँदैः पाँचजना थारु भिडन्तमा
रामधुनी (झुम्का), फागुन १७ गते । सुनसरीको झुम्का उद्योग बाणिज्य संघको निर्वाचन २० गते आइतबार हुनेभएको छ । तीन वर्षे कार्यकालकालागि हुनगइरहेको निर्वाचनमा पाँचजना थारु व्यवसायी उम्मेदवारी दिनेभएका छन् । निर्वाचनकालागि दुईवटा प्यानल खडा भएको र दुवै प्यानलमा थारु उम्मेदवार रहेका छन् । समावेशी संयुक्त प्यानलबाट महासचिवसहित तीनजना थारु र लोकतान्त्रिक...

प्रधानमन्त्री ओलीद्वारा होली पर्वको अवसरमा देशबासीलाई शुभकामना

प्रधानमन्त्री ओलीद्वारा होली पर्वको अवसरमा देशबासीलाई शुभकामना
फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले फागु पूर्णिमा होली २०७४ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारीगर्दै यस पर्वले नेपालीहरुबीच सद्भाव बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्रीओलीले आफ्नो शुभकामना सन्देशमा होली पर्वलाई असत्यमाथि सत्य र...

संघीय संसदको बैठक तयारीः राजपाद्वारा रेशम चौधरीलाई शपथको माग

संघीय संसदको बैठक तयारीः राजपाद्वारा रेशम चौधरीलाई शपथको माग
लक्की चौधरी काठमाडौं, फागुन १६ गते । संघीय संसदको पहिलो बैठक तयारीका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने पाँचदलको नेताहरुको बुधबार बसेको बैठकले अन्तरिम कार्यविधिका विषयमा छलफल गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसदमा दिउँसो बसेको बैठकमा २१ गते बस्ने संसद बैठकको कार्यसूची, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले तयार गरेको अन्तरिम...

भएका नेता इमान्दार भए मुलुक उहिल्यै बनिसक्थ्योः जनसंख्या मन्त्री पण्डित

भएका नेता इमान्दार भए मुलुक उहिल्यै बनिसक्थ्योः जनसंख्या मन्त्री पण्डित
काठमाडौं, फागुन १५ गते । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पदले नेता धेरै भएपनि हाम्रो यहाँ मनका नेता थोरै भएकाले मुलुकको परिवर्तन नभएको बताएका छन् । ‘भएका नेताजति सबै मनका धनीभए मुलुक उहिल्यै बनिसक्थ्यो’ उनले टिप्पणी गरे । नेकपा (एमाले) पूर्व संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण कार्यक्रममा मंगलबार यहाँ...