सार्वजनिक सवारीसाधनको अभावमा नागदहबासी पीडामा

सार्वजनिक सवारीसाधनको अभावमा नागदहबासी पीडामा
लक्की चौधरी काठमाडौं, वैशाख २१ गते । कलङ्की–पुरानो नैकापहुँदै नागदह–नागढुंगा रुटमा चल्ने सार्वजनिक सवारीसाधनको अभावले त्यहाँ बस्ने स्थानीयबासीले निकै सास्ती भोग्नुपरेको छ । सवारीसाधनको कमीसँगै समितिको लापरवाही पनि रहेको स्थानीयको गुनासो छ । चन्द्रागिरी नगरपालिकाको नागढुंगाबाट पुरानो बसपार्कका लागि छुट्ने नागदह यातायातको दिनभरीमा १३ वटा बस सञ्चालनमा छन् । तर ती बसहरु...

लाहुराम चौधरीको घरजग्गा बचाउन शुरुभयो आर्थिक संकलन

लाहुराम चौधरीको घरजग्गा बचाउन शुरुभयो आर्थिक संकलन
लखन चौधरी धनगढी, वैशाख २१ गते । कैलाली कारागारमा राजबन्दीजीवन बिताइरहेका थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन आर्थिक संकलन अभियान सुरु गरिएकोे छ । व्यापारिक प्रायोजनकालागि लिएको ऋण जेलमा परेपछि समयमा तिर्न नसकेपछि धिटोस्वरुप राखिएको घरजग्गा लिलाम गर्ने स्थानीय बैंकले सूचना जारी गरेको छ । धनगढीस्थित एनआइसी एसिया...

वैशाख ३१ गते तीन प्रदेशको ३४ जिल्लामा विदाको प्रस्ताव

वैशाख ३१ गते तीन प्रदेशको ३४ जिल्लामा विदाको प्रस्ताव
काठमाडौं, वैशाख २० गते । निर्वाचन आयोगले वैैशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ ।  स्थानीय तहको चुनाव हुने ३ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो । त्यस्तै, सम्पूर्ण सरकारी तथा निजी शैक्षिक संस्थाहरु वैशाख २५ देखि ३१ गतेसम्म विदा...

मनोनयन दर्ताप्रक्रिया शुरु भएपछि, वैशाख ३१ मा निर्वाचन पक्का

मनोनयन दर्ताप्रक्रिया शुरु भएपछि, वैशाख ३१ मा निर्वाचन पक्का
काठमाडौँ, वैशाख १९ गते । वैशाख ३१ गतेका लागि तय गरिएको पहिलो चरणको चुनावका लागि वैशाख १९ गते मङ्गलबार उम्मेदवारहरूले मनोनयन भइरहेको छ। तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनकालागि मङ्गलबार मनोनयन दर्ता हुनलागेको हो । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तय गरिएको छ...

एमालेले नेपाललाई विकासशील राष्ट्रको पङ्तिमा उभ्याउने

एमालेले नेपाललाई विकासशील राष्ट्रको पङ्तिमा उभ्याउने
लक्की चौधरी काठमाडौं, वैशाख १८ गते । नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पङ्तिमा उभ्याउनेगरी महत्वाकांक्षी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मूख्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले सो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभयो । एमालेले दश वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँचहजार अमेरिकी डलर पु¥याई आगामी २५...

टीकापुर राजबन्दी चौधरीको घरजग्गा लिलाम हुँदै, सहयोगको आग्रह

टीकापुर राजबन्दी चौधरीको घरजग्गा लिलाम हुँदै, सहयोगको आग्रह
लक्की चौधरी धनगढी, वैशाख १८ गते । थारु अधिकारका लागि आफूलाई समर्पण गरेका कैलालीका टीकापुर घटनाको दोसी आरोपमा पक्राउ परेकाहरुको अहिले विचल्ली छ । राजबन्दीका जग्गालाई स्थानीय बैंकले लिलामीको सूचना प्रकाशन गरेपछि राजबन्दीहरुमा विचल्ली भएको हो । उहाँहरुले सहयोगका लागि थारु समुदायसँग आग्रह अनुरोध गर्दापनि नेतृत्वपंक्ति सहयोग गरेको छैन । कैलाली धनगढी कारागारमा...

गृहमन्त्री विमलेन्द्र निधीले दिए पदबाट अचानक राजीनामा

गृहमन्त्री विमलेन्द्र निधीले दिए पदबाट अचानक राजीनामा
काठमाडौं, वैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको उहाँको निजी सचिवालयले जनाएको छ । तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दापनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालयको दाबी छ । राजीनामा...

नागरिक समाजवादी पार्टीबाट पूर्व संयोजक लेखी भए निष्काशित

नागरिक समाजवादी पार्टीबाट पूर्व संयोजक लेखी भए निष्काशित
काठमाडौं, वैशाख १६ गते । नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सो दलले निष्काशन गरेको छ । सिराहाको लहानमा शनिबार बसेको सो दलको बैठकले पार्टीमा छलफल र निर्णय नै नगरी मनोमानी ढंगले लेखीले पार्टीलाई सद्भावनामा मिलाएको बताए पनि पार्टी सो दलमा एकीकरण नभएको सो दलले प्रष्ट...

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’
लक्की चौधरी इनरुवा, वैशाख १४ गते । इटहरिमा विहानको खाना खाइरहेको थिएँ, इनरुवा (सुनसरी) बाट कुलदीप चौधरीले मोबाइल घण्टी बजाए । ‘हेल्लो !’ गर्न पाएको थिएन, घरमा खाजाखाने निमन्त्रणा आइहाल्यो । आधा घण्टापछि उनको पसलमा पुग्दा चौधरी भेटेनरीको औषधि दिंदै विहान–साँझ दुई पटक खुवाउनु भन्दै ग्राहकलाई औषधि थमाउँदै भेटिए । थारु पत्रकार...

सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी

सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी
काठमाडौं, वैशाख १४ गते । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले शनिबार गरेको सहमति उल्ट्याउँदै स्थानीय तहको संख्या तत्काल नथप्ने निर्णय गरेसँगै मोर्चा आक्रोशित बनेको छ। सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचभएको सहमतिपछि स्थानीय तहको संख्या बढाउने विषय उल्टिएपछि मोर्चा आवद्ध दलका नेताहरु आक्रोशित बन्दै पुनः आन्दोलनमा फर्कने चेतावनी दिएका...