संविधानमा भएको व्यवस्था कार्यान्वयन नहुँदा आदिबासी अधिकार कुण्ठित

संविधानमा भएको व्यवस्था कार्यान्वयन नहुँदा आदिबासी अधिकार कुण्ठित
हमार पहुरा डट कम ललितपुर, असार २६ गते । आदिबासी जनजाति नेता तथा अगुवाहरुले नेपालको संविधानमा गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्दा आदिबासी जनजातिका अधिकार सुनिश्चित् नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगद्वारा आइतबार यहाँ आयोजित “आदिबासी जनजातिको अधिकार र भूमिका” विषयक कार्यक्रममा अगुवाहरुले सो कुरा बताउनुभएको हो । आदिबासी जनजाति आयोगका सदस्य...

प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर २ गते गर्ने निर्वाचन आयोगको सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर २ गते गर्ने निर्वाचन आयोगको सिफारिस
हमार पहुरा डट कम काठमाडौं, असार २२ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर २ गते गर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज उहाँको सरकारी निवास बालुवाटारमा भेट गर्दै आयोगका पदाधिकारीहरुले सो मिति सफारिस गर्नुभएको हो । सो निर्वाचनका लागि करिब १० अर्ब रुपियाँ...

थाकसको रिटमाथि आगामी साउन १८ गते सर्वोच्चमा पूर्ण सुनुवाई हुने

थाकसको रिटमाथि आगामी साउन १८ गते सर्वोच्चमा पूर्ण सुनुवाई हुने
हमार पहुरा डट कम काठमाडौं, असार २० गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा सरकारी विज्ञापनमा संविधानको व्यवस्थाअनुसार थारु आरक्षण कोटाको माग गर्दै सरकारलाई विपक्षी बनाएर दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी साउन १८ गतेका लागि अर्को पूर्ण सुनुवाई तोकेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको संयुक्त...

मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी

मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी
हमार पहुरा डट कम काठमाडौं, असार १४ गते । नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीले आफू मन्त्री पदमा बहाल रहँदा कुनै अनियमित्ता र घूस खाने काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रीहरुले घुस खाँदा र नेताहरु जिम्मेवार नहुँदा देशको विकास हुन नसकेको उहाँको भनाई छ । मन्त्रीको जिम्मेवारीमा आएपछि सञ्चार माध्यमसँग कुरा गर्नुहुँदै...

सरकारलाई विपक्षी बनाई थाकसद्वारा दायर रिटको सुनुवाई शुक्रबार हुँदै

सरकारलाई विपक्षी बनाई थाकसद्वारा दायर रिटको सुनुवाई शुक्रबार हुँदै
हमार पहुरा डट कम काठमाडौं, जेठ २७ गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा दायर रिटमाथि आज शुक्रबार सर्वोच्च अदालतमा छलफल तथा बहसका लागि ेपेशी तोकिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार सुनुवाईका लागि विहान १० बजेका लागि पेशी तोकिएको हो । थाकसले नेपाल सरकारका विभिन्न निकायलाई विपक्षी बनाएर सर्वोच्चमा अन्तरिम आदेशको...

सुदूरपश्चिममा ३७५ जनप्रतिनिधि थारु समुदायबाट निर्वाचित

सुदूरपश्चिममा ३७५ जनप्रतिनिधि थारु समुदायबाट निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ १२ गते । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । सुदूरपश्चिममा १७ प्रतिशत बढी थारु जनसंख्या रहेपनि स्थानीय तह सदस्य...

फोनिज सातौं महाधिवेशन : अध्यक्षमा राई, वरिष्ठ उपाध्यक्षमा चौधरी निर्वाचित

फोनिज सातौं महाधिवेशन : अध्यक्षमा राई, वरिष्ठ उपाध्यक्षमा चौधरी निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, चैत ९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनबाट वरिष्ठ पत्रकार गजुरधन राईको अध्यक्षतामा ४७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहित पाँच जना थारु निर्वाचित भएका छन् । चितवनको सौराहामा चैत ६–८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा राईलाई...

थारु आरक्षण नगरेकोबारे सर्वोच्चद्वारा कारण देखाउ अल्पकालिन आदेश जारी

थारु आरक्षण नगरेकोबारे सर्वोच्चद्वारा कारण देखाउ अल्पकालिन आदेश जारी
हमार पहुरा डट कम काठमाडौं, माघ २७ गते । सर्वोच्च अदालतले संविधानमा भएको व्यवस्थाअनुसार सरकारी विज्ञापनमा थारु आरक्षण कोटा नछुट्याएको विषयमा सम्बन्धित सरकारी निकायलाई कारण देखाउ अल्पकालिन आदेश जारी गरेको छ । थारु कल्याण कारिणी सभा (थाकस) तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा दिनुभएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले...

थारु आरक्षणको व्यवस्थाबारे छलफल गर्न सरकारलाई सर्वोच्चको आदेश

थारु आरक्षणको व्यवस्थाबारे छलफल गर्न सरकारलाई सर्वोच्चको आदेश
हमार पहुरा डट कम काठमाडौ., माघ ७ गते । सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थारु कल्याण कारिणी सभा (थाकस) द्वारा सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाई गर्दै त्यसको कारणसहित जानकारी दिन सरकारको नाममा सर्वोच्चले आज शुक्रबार आदेश जारी गरेको छ । अन्तरिम आदेशअघि सरकार र थाकसका प्रतिनिधिलाई छलफलका लागि सर्वोच्चले...

सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थाकसद्वारा पुनः सर्वोच्चमा रिट

सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थाकसद्वारा पुनः सर्वोच्चमा रिट
हमार पहुरा डट कम काठमाडौं, माघ ६ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकायविरुद्ध मुद्दा दायर गरेको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरी तथा अधिवक्ता श्रवणकुमार चौधरीले थप चार सरकारी नियकाविरुद्ध संयुक्तरुपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो । महामन्त्री चौधरीकाअनुसार शिक्षक सेवा...