नेपालगञ्जको कार्यक्रममा थारु नृत्य तथा साहित्यिक रचनाको प्रभाव
नेपालगञ्ज, चैत २६ गते । नेपालगञ्जमा आयोजित कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम थारु संस्कृति तथा थारु मातृभाषाका कविता गजलमय भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तको अवसरमा चैत २५ देखि शुरुभएको दुई दिने बाङ्मय गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा थारु समुदायको सांस्कृतिक कार्यक्रम तथा मातृभाषाका कविता, गीत र गजल प्रस्तुत गरिएका...













