सप्तरी तिलाठीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गर्यो
काठमाडौं, असोज १६ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँको छोरा अजय यादवलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा लगाएको छ ।
मेला खेल्न भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । छोरालाई छुटाएन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुबैलाई भारतीय सुरक्षाकर्मीले हतकडी लगाएर राखेको...














