लेहंगा सिलाउने सीपले दिलरानी चौधरीको मनग्य आम्दानी

लेहंगा सिलाउने सीपले दिलरानी चौधरीको मनग्य आम्दानी
शिवराज भट्ट धनगढी, भाद्र ७ गते । कैलाली भजनी नगरपालिका १ की दिलरानी चौधरीका मुक्तिपछिका दिन फेरिएका छन् । सुसुराको पालादेखि स्थानीय सन्तराम चौधरीको घरमा लामो समय कमैया बसिन्, उनी । मुक्तिलगत्तै पहिलो चरणको पुनस्र्थापनामै सरकारबाट मधुवन मुक्त कमैया शिविरमा जग्गा पाइन् । सानैदेखिको सौखको व्यापार थारू समुदायको सांस्कृतिक पोशाक लेहेंगा सिलाएर आत्मनिर्भर हुन चाहिन् ।...

पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)

पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)
  काठमाडौं, भाद्र ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा चारजना थारु राज्यमन्त्री थपिएका छन् । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द,...

पत्रकार महासंघ अध्यक्षमा आचार्यः युनियन र सेन्टरको प्यानलै विजयी

पत्रकार महासंघ अध्यक्षमा आचार्यः युनियन र सेन्टरको प्यानलै विजयी
काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले पदाधिकारीमा प्यानलै विजयी प्राप्त गरेको छ । नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर...

मुक्त कमलरीलाई परिचयपत्र वितरण, मन्त्री दहितले गरे शुरुवात

मुक्त कमलरीलाई परिचयपत्र वितरण, मन्त्री दहितले गरे शुरुवात
दाङ, भाद्र ५ गते । सरकारले परिचयपत्र नपाएका मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न शुरुगरेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका आठ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए। घोराहीबाट मुक्त कमलरीलाई परिचयपत्र वितरण...

थारु महिला उत्थान समाजको साधारणसभा भव्यतापूर्वक सम्पन्न

थारु महिला उत्थान समाजको साधारणसभा भव्यतापूर्वक सम्पन्न
कुलदिप चौधरी सुनसरी, भाद्र ४ गते । थारु महिला उत्थान समाजले आफ्नो प्रथम साधारणसभा शनिबार यहाँ भव्यताकासाथ सम्पन्न गरेको छ । सो संस्था २०७३ सालमा विधिवत दर्ता भई गठन भएको थियो । समाजका अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी अतिथिहरुले संस्थाको गतिविधि को प्रसंशा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनि...

पत्रकार महासंघको महाधिवेशन शुरु, अध्यक्षमा त्रिपक्षीय भिडन्त

पत्रकार महासंघको महाधिवेशन शुरु, अध्यक्षमा त्रिपक्षीय भिडन्त
लक्की चौधरी काठमाडौं, भाद्र ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । महाधिवेशनमा भागलिन देशभरका पार्सद तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार विहान शुरुहुने महासंघको कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैहुनुहुन्छ । महाधिवेशनले...

सुदूर पश्चिममा एकलाख बढी मतदाताले नामावलीमा नाम दर्ता गराए

सुदूर पश्चिममा एकलाख बढी मतदाताले नामावलीमा नाम दर्ता गराए
भीमदत्तनगर, भदौ २ गते । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन...

तीन छोरी गुमाएका कमीलाल थारुले पाए छ लाख रुपियाँ

तीन छोरी गुमाएका कमीलाल थारुले पाए छ लाख रुपियाँ
काठमाडौं, भाद्र १ गते । तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमै पुगेर छ लाख रुपियाँ प्रदान गरेका छन् । गत शुक्रबार राति देशभरि ठूलो पानी पर्‍यो। खोलानाला बढे, केहीले बाटो बदले। केहीले बस्ती नै बगाए। त्यही रात बाँकेको राप्तीसोनारी–४, लालपुरमा पनि ठूलै पानी पर्‍यो। ठूलो पानी परेपछि बुढा सासूससूरालाई...

पत्रकार महासंघमा चुनावी चटारो, तीन उम्मेदवार प्रतिस्पर्धामा

पत्रकार महासंघमा चुनावी चटारो, तीन उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं, साउन ३२ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागि तीनजना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगरले भावी नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् । भदौ ४–५ गते पत्रकार महासंघको २५ औं राष्ट्रिय अधिवेशन...

बाढीपीडित परिवारलाई थारु महिला उत्थान समाजको राहत सहयोग

बाढीपीडित परिवारलाई थारु महिला उत्थान समाजको राहत सहयोग
सुनसरी, साउन ३० गते । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ अन्तर्गतको पिपरा, पानी टंकी टोल डुवानमा परेपछि सो टोलका करिब ४० घरपरिवारका सदस्यहरुलाई थारु महिला उत्थान समाजले राहत सामग्री वितरण गरेको छ । उत्थानले सो टोलका दलित तथा मुस्लिम वस्तीमा त्रिपाल, खाद्य सामग्री र मिनरल वाटर गरी करिब २० हजार...