रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु
भाद्र २२ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त...














