खै कसले पुछिदेला र ! जनयुद्धका शहिद परिवारको आँसु ?

खै कसले पुछिदेला र ! जनयुद्धका शहिद परिवारको आँसु ?
कारी महतो थारु चितवन, असोज ३ गते । जनयुद्धका शहिद मनोज चौधरीको परिवार अत्यन्तै बिचल्लीमा छ । शहिद मनोजका आमा जुठनी थरुनी विगत १० महिनादेखि विरामी भई थलापरेकि छिन् । ६२ वर्षिया जुठनीलाई रोगले च्यापेपछि उपचारका लागि भदौ १६ गते चितवन मेडिकलकलेज भरतपुरमा भर्ना गरिएको थियो । तर सापटी लिएर गएको...

थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’

थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’
काठमाडौं, असोज ३ गते । सरकारले संविधान जारी भएको दिनको स्मरणमा सोमबारलाई देशव्यापीरुपमा संविधान दिवसकोरुपमा मनाए पनि थरुहट तराई र मधेसी समुदायले सो दिनलाई कालो दिवसकोरुपमा मनाउँदै छन् । संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट तराईमा असोज ३ लाई कालो दिवसकोरुपमा मनाउन...

थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता

थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता
काठामडौं, असोज ३ गते । थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार अबेर रातिसम्म भएको महाधिवेशनले अध्यक्षमा चौधरीलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, पदाधिकारीमा उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करियाप्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) र प्रभु...

संविधानको एकवर्षे उतारचढाव

संविधानको एकवर्षे उतारचढाव
गतसाल २०७२ असोज ३ गते साँझ तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा भवनबाट नयाँ संविधान सार्वजनिक गर्नुभएको थियो । सुशील कोइराला मुलुकको प्रधानमन्त्री थिए । २०७२ भाद्र ३० गते राती नौ बजे संसद बैठकबाट संविधानका सबै धारा पारित भएका थिए । बैठकमा उपस्थित ५३२ मध्ये ५०७ जनाले पक्षमा मतदान गरेका...

भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड

भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ । भारतसँगको प्रगाढ सम्बन्धले चीनसँगको सम्बन्धमा कुनै असर नपुग्ने उहाँले प्रष्ट पार्नुभयो । चारदिने भ्रमणपछि आइतबार दिउँसो स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनुभयो...

संविधान दिवसमा सजाइयो संसद भवन, थारु मधेसीले विरोध गर्ने

संविधान दिवसमा सजाइयो संसद भवन, थारु मधेसीले विरोध गर्ने
काठमाडौं, असोज २ गते । संविधान जारी भएको दिनको स्मरणमा संसद सचिवालयले आइतबार संसद सचिवालयले नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको छ। संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजिसजाउ पारेको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थिति रहने संसद सचिवालयका...

महासंघको संशोधित विधान जारी, थारुकोटा नपरेकोमा आपत्ति

महासंघको संशोधित विधान जारी, थारुकोटा नपरेकोमा आपत्ति
पाल्पा, असोज १ गते । नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । तर संशोधित विधानमा मागअनुसार थारुकोटा नछुट्याएकोभन्दै केन्द्रीय सदस्य लक्की चौधरीले गम्भीर आपत्ति जनाएका छन् । नयाँ संविधानमा थारु क्लष्टरलाई अलग पहिचान दिइसकेको अवस्थामा महासंघको विधानमा थारु समुदायका लागि केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश र...

असोज ३ लाई थरुहट संघर्ष समितिले कालो दिवसकोरुपमा मनाउने

असोज ३ लाई थरुहट संघर्ष समितिले कालो दिवसकोरुपमा मनाउने
राम दहित धनगढी, असोज १ गते । जारी संविधानमा अधिकार सुनिश्चिता र संविधान संशोधनमा दबाव दिनका लागि संघीय गठबन्धन तथा थरुहट÷थारुवान संयूक्त संघर्ष समिति, रानाथारु संयूक्त संघर्ष समितिले असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने भएका छन् । असोज ३ गते संविधान घोषणा भएको दिनलाई हर्षोल्लासकारुपमा सरकारले मनाउने भनेपनि संघीय गठबन्धनले जारीभएको...

सम्बन्ध विस्तारका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति

सम्बन्ध विस्तारका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति
काठमाडौं, असोज १ गते । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नकालागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ । दुवै देशका सरकार प्रमुखबीचको छलफलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल– भारतको बहुपक्षीय सहकार्य, निकट र सौहाद्र सम्बन्ध विस्तार गर्नका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न लागिएको...

म धेरै कम भावुक हुने मान्छे हुँ, पुस्तकले भावुक बनायोः अध्यक्ष ओली

म धेरै कम भावुक हुने मान्छे हुँ, पुस्तकले भावुक बनायोः अध्यक्ष ओली
काठमाडौं, भाद्र २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा मानिस अमानवीय हुँदैगएकोप्रति चिन्ता व्यक्तगर्दै समाज परिवर्तनका लागि अमानवीय भावना त्याग्नु अपरिहार्य रहेको बताउनुभएको छ । अधिकारकर्मी तथा महिला नेतृ सुनिता दनुवारद्वारा लिखित ‘आँसुको शक्ति’ नामक पुस्तकको सोमबार यहाँ लोकार्पण गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो...