संविधानको विरोध गर्दै थारु समुदायले गरे धनगढीमा बृहद प्रदर्शन
धनगढी, असोज ३ गते । नयाँ संविधान जारी भएको खुशीयालीमा संविधान दिवस मनाइरहँदा संविधान र प्रादेशीक सीमाङ्कनप्रति असन्तुष्ट पक्षले सोमवार धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
‘असोज ३, कालो दिन’ भन्दै आन्दोलनरत थरुहट थारुवान संघर्ष समितिसहित सङ्घीय गठबन्धनले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । हात–हातमा कालोझण्डा समेत बोकेर विरोध प्रदर्शन...














