भारत भ्रमणको एजेण्डाबारे महतोले प्रधानमन्त्रीलाई दिए सुझाव

भारत भ्रमणको एजेण्डाबारे महतोले प्रधानमन्त्रीलाई दिए सुझाव
काठमाडौं, भाद्र २४ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी मधेशी युवाहरुको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’ समावेश गर्न, तराई–मधेश हुलाकी राजमार्ग, द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजनाहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटगरी अध्यक्ष...

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला सौराहमा, तयारी पूरा

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला सौराहमा, तयारी पूरा
चितवन, भदौ २४ गते । थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको पाँचौ राष्ट्रिय भेला चित्तवनको पर्यटकीय नगरी सौराहमा शनिबार शुरु हुँदैछ । भेलाको तयारी पूरा भएको स्थानीय आयोजकले बताएको छ । ‘‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’’ मुख्य नारा सहितको राष्ट्रिय भेला...

सिकलसेल एनिमियाको पहिचान दुई वर्षमा गरिसक्ने घोषणा

सिकलसेल एनिमियाको पहिचान दुई वर्षमा गरिसक्ने घोषणा
काठमाडौं, भाद्र २३ गते । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई वर्षभित्रमा थारुलाई मात्र लाग्ने आनुवंशिक रोग सिकलसेल एनिमियाको पहिचान गरिसक्ने उदघोष गरेको छ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री भएपछि आफ्नो पहिलो सम्बोधनमा प्रचण्डले त्यस्तो उदघोष गर्नुभयो । उहाँले छ महिनाभित्र कम्तिमा २० हजार व्यक्तिको डि.एन.ए. परीक्षण गरी...

प्रधानमन्त्री प्रचण्डले डा. बाबुरामलाई समय दिएनन, बालुवाटारमा धर्ना

प्रधानमन्त्री प्रचण्डले डा. बाबुरामलाई समय दिएनन, बालुवाटारमा धर्ना
काठमाडौं, भदौ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्ति जंगीएको छ । समय नदिएको भन्दै सो पार्टी आवद्ध संस्थाले विहीबार बिहान बालुवाटारमा धर्ना दिएका छन् । बाढीपीडितलाई तत्काल राहत दे, भूकम्पपीडितलाई पुनर्स्थापना गर, बढ्दो...

पार्टी फुट्ने अवस्थामा पुगेपछि गच्छदार मन्त्री पठाउन तयार भए

पार्टी फुट्ने अवस्थामा पुगेपछि गच्छदार मन्त्री पठाउन तयार भए
काठमाडौं, भाद्र २२ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः प्रचण्ड सरकारमा जाने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई पार्र्टीको तर्फबाट पठाउने तयारी सो दलले गरेको छ । सरकारमा जाने विषयलाई लिएर पार्टी नै फुट्न सम्भावना बढेपछि अध्यक्ष विजयकुमार गच्छदार मन्त्री पठाउन तयार भएका हुन्...

एमाले नेताहरु चन्द्रागिरी केवलकारमा सरर, विकासमा टेवापुग्ने

एमाले नेताहरु चन्द्रागिरी केवलकारमा सरर, विकासमा टेवापुग्ने
काठमाण्डौं, भाद्र २२ गते। नेकपा एमालेका नेताहरु बुधबार थानकोटस्थित केबुलकार अवलोकन गरेका छन् । अध्यक्षसहित उपाध्यक्ष, सचिवसम्मका नेताहरु केबुलकार चढेका थिए । पार्टीका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताएका छन् । चन्द्रागिरीमा केबुलकार चढेपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने– पर्यटन क्षेत्रको विकासका लागि...

सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने

सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने
काठमाडौं, भाद्र २२ गते । सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबकारुपमा सञ्चालनमा आएको छ । सिटिसी मोबाइल बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तल्लामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गरेको हो । सिटिसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलकालागि चाहिने सबै किसिमका सामानहरु...

थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग

थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग
काठमाडौं, भाद्र २२ गते । स्थानीय तहको पुनरसंरचना सम्बन्धी दाङ्को देउखुरीस्थित लमहीमा बुधबार थारु अगुवाहरुबीच अन्तरक्रिया भएको छ । थारु समुदायका अगुवाले थारु क्लष्टरलाई न टुक्र्याउनेगरी स्थानीय तहको संरचना गर्न माग गरेका छन् । लमहीमा भएको कार्यक्रमपछि कार्यक्रमबारे जानकारी गराउँदै सांसद गंगा थारुले लमहीमा आयोगले प्रस्ताव गरेको दुईवटा स्थानीयतह अपर्याप्त भएकाले कम्तिमा...

नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन

नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन
काठमाडौं, भाद्र २२ गते । नेकपा (एमाले) का नेता शंकर पोखरेलको ट्वीटमा दिएको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेको बताइएको छ । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादवले मधेसी जनतालाई नेता पोख्रेलको अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको...

सांसद दहित अस्वस्थ, अस्पतालमै बस्न चिकित्सकको सुझाव

सांसद दहित अस्वस्थ, अस्पतालमै बस्न चिकित्सकको सुझाव
काठमाडौं, भाद्र २२ गते । थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहित अस्वस्थ हुनुभएपछि बल्खुस्थित बयोद्धा अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको पिसाव नलीमा समस्या देखिएपछि अस्पताल राख्नुपरेको परिवारिक सदस्यले बताउनु भएको छ । “शुक्रबारसम्म हेरौं, सुधार भइहाल्यो भने ठीक छ, नभए अपरेशन गर्न पनि हुनसक्छ” चिकित्सकले बताएको...