थारु पत्रकार संघ नेपाल दाङ्का सहसचिव पत्रकार चौधरीको निधन

थारु पत्रकार संघ नेपाल दाङ्का सहसचिव पत्रकार चौधरीको निधन
घोराही (दाङ), भाद्र १५ गते । थारु पत्रकार संघका सहसचिव तथा रेडियो तुलसीपुरमा कार्यरत पत्रकार हिरामणि चौधरीको निधन भएको छ । चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारीगर्दै दुःख व्यक्त गरेको...

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली
काठमाडौं, भाद्र १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभएको छ । संविधान कार्यान्वयन मुख्य विषय भएको उहाँको तर्क छ । एमाले सचिव ज्ञवालीले हमार पहुरासँग कुरागर्दै...

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा
काठमाडौं, भाद्र १५ गते । मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न...

संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव

संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव
धरान, भाद्र १४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले ‘अस्वीकार’ गरेको संविधान तत्काल संशोधन नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि ओली नेतृत्वकै सरकारको हविगत हुने चेतावनी दिनुभएको छ । संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष गणतन्त्र नेपालको स्थापना गर्ने गरी संविधान संशोधन नगरी अहिलेको बहिस्कृत संविधान नै...

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर
काठमाडौं, भाद्र १३ गते । पथरैया ४, मटेरा निवासी सुशीला चौधरी काठमाडौंको आधुनिक फेसन डिजाइनरमा दरिनु भएको छ । उहाँले भर्खरै काठमाडौंमा आफूले तयार गरेको फेसनको एक दिने प्रदर्शन गर्नुभएको छ । आइसी इन्टरनेशनल फेसन टेक्नोलोजी काठमाडौंबाट तीनवर्षे फेसन डिजाइनरको कोर्स सिक्नुभएकी चौधरीले बागबजारस्थित करियर ट्रेनिङ फाउण्डेशन नेपालको सहयोगमा शनिबार फेसन...

मुक्त कमैया बसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित

मुक्त कमैया बसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित
धनगढी, भाद्र १३ गते । मुक्तकमैया तथा कमलरी प्रथा उन्मुलनका अभियन्ता वसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित हुनु भएको छ । विगत १६ वर्षदेखि अभियानमा क्रियाशील पूर्व मुक्त कमैया चौधरी उक्त अवार्डकालागि मनोनित हुनु भएको हो । नेपालबाट २६ जना प्रतिस्पर्धीमध्ये उहाँ पनि पर्न सफल हुनु भएको छ । उहाँलाई...

पत्रकारले भने न्यूनतम पारिश्रमिक पाएनौं, महासंघ आन्दोलन थाल्ने

पत्रकारले भने न्यूनतम पारिश्रमिक पाएनौं, महासंघ आन्दोलन थाल्ने
काठमाडौं, भाद्र १३ गते । सरकारले साउन १ गतेदेखि पत्रकारको हालै बृद्धिभएको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको बताए पनि अधिकांश पत्रकारले अझै बृद्धि भएको तलब सुविधा प्राप्त नगरेको बताएका छन् । निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगै सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारले समेत सो सुविधा नपाएको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा...

प्रधानमन्त्रीले भन्नुभयो, ‘फाष्ट ट्रयाक निर्माण ठेक्का भारतलाई दिइँदैन’

प्रधानमन्त्रीले भन्नुभयो, ‘फाष्ट ट्रयाक निर्माण ठेक्का भारतलाई दिइँदैन’
काठमाडौं, भाद्र १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ काठमाडौं फाष्ट ट्रयाक निर्माणको काम भारतीय कम्पनीलाई नदिइने बताउनुभएको छ । आफू भारत भ्रमणमा जानुअघि विज्ञहरुसँग सो विषय र राष्ट्रिय महत्वका विषयमा नीतिगत र प्राविधिक राय लिएर जाने उहाँको भनाई छ । राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँग सोमबारको भेटमा प्रधानमन्त्रीले उक्त...

सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री

सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री
काठमाडौं, भाद्र १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारणले यसअघि चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभएको छ । दाङबाट आएको जनयुद्धका घाइते र अपाङ्ग योद्धाहरुसँगको आइतबारको बालुवाटार भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई...

सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ

सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ
काठमाडौं, भाद्र १२ गते । वरिष्ठ लोकगायक खेम गुरुङको आइतबार पशुपति आर्याघाटमा बौद्ध परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय गुरुङको पार्थीव शरीरमा उहाँका दुईजना छोराले दागबत्ति दिएका थिए । खाँदवारी ३, संखुवासभा निवासी गुरुङको कलेजो समस्याका कारण उपचारकै क्रममा भाद्र ९ गते अस्पतालमै आसमयिक निधन भएको थियो । उहाँको पार्थीव...